माओवादीले राजनीतिक चेतनाको विकास गरेकै हो
-त्रिलोक अधिकारी
देशले जहानियाँ राणा शासनको थिचोमिचो खेपिरहेको बेलामा पनि शिक्षाको आवश्यकता महसुस भएको देखिन्छ । जसको कारण राणाहरुले आफूहरुले मात्रै पढ्नका लागि भएपनि पाठशालाहरुको स्थापना गरेका हुन् । जंगबहादुर राणाले त झनै अंग्रेजी भाषामा...
प्रतिनिधिसभा बैठकमा चिकित्सा शिक्षा विधेयक पेश (भिडियो सहित)
काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७५ पेश भएको छ।
शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेकी हुन्। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक गत असार २२ गते...
एन आई सी एसिया बैंकलाई अन्तराष्ट्रियस्तरको प्रमाणपत्र-आई एस ओ ९००१ː२०१५
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेडले पुनः अर्को गरिमामय प्रमाणपत्र पाउन सफल भएको छ । यस बैंकले पछिल्लो पटक ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ पाउन सफल भएको हो ।...
आज बिहानै यात्रुवहाक बस दुर्घटना, ३१ जना घाइते
काठमाडौं/ आइतबार बिहान धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै दुर्घटना भएको छ । गाडीमा ४१ जना सवार रहेकामा ३१ जना घाइते भएका छन्।
काठमाडौंदेखी बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको हो । तिब्र गतिमा गुडिरहेको...
समुदाय साझेदारी प्रहरी वडा समिति गठन
बारा / कलैया उप महानगरपालिकाको वडा नं. ९ मा एक कार्यक्रमका बीच समुदाय साझेदारी प्रहरी वडा समिति गठन गरिएको छ ।
स्थानीय महिलाहरूको उत्साहजनक सहभागितामा वडा नं. ९ का वडा अध्यक्ष डा. अख्तर आलम अंसारीको...
मोटरसाइकल चोरेर लैजाँदै गर्दा पक्राउ
काठमाडौं / चोरी भएको बा ७२ प ५९७६ नम्बरको मोटरसाइकल सहित भक्तपुर सूर्यविनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ का १८ वर्षीय सुजन बिकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले...
नेविसंघमा राजीनामाको लहर, पार्टी त्याग्दै विद्यार्थी नेताहरु
काठमाडौं / नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ भित्र विवादको बढेको छ ।
नेविसंघका केन्द्रीय सदस्यहरु देखि पदाधिकारीसम्मकाले संघले निर्धारित समयमा महाधिवेशन गर्न नसेको भन्दै विवाद उत्कर्षमा पुगेपछि एकपछि अर्को समुह बनाउदै राजीनामा दिएका छन् ।
पार्टि...
प्रधानमन्त्रीको सम्बोधनमा कांग्रेस नेताले गरे कटाक्ष
काठमाडौं / कांग्रेस नेता मिनेन्द्र रिजालले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारको निर्णयबाट संस्था बलियो नहुने जनाएका छन् ।
नेता रिजालले प्रधानमन्त्रीले यही पुस २२ गते संसदमा गरेको सम्बोधनमा कटाक्ष गरेका हुन् । उनले भने‘खाँबो बाङ्गो...
टिपरले ठक्कर दिँदा बालकको मृत्यु
महोत्तरी / महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षीया छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय...
‘नियात्रा’ चितवनदेखी काठमाण्डौ !
-महेन्द्रप्रसाद पोखरेल
सरल तरिकाले भन्नु पर्दा चितवन र काठमाडौंको दुरी धेरै टाढा होइन । तर शुक्रबारको बिहानै देखी हामी भने तरखरमा लाग्यौं । कुनै एक चलचित्रका लागी शिर्षक गीतको छायांकन हुने र त्यस्को समाचार बनाउने...
























