विश्व विद्यार्थी युवा संघमा ४ नेपाली युवा चयन
काठमाडौं / विद्यार्थी युवा संघ (WOSY) को केन्द्रीय कार्यकारिणी समिति सदस्यमा ४ नेपाली युवा चयन भएका छन् ।छितराज न्यौपाने,राष्ट्रिय सचिव निशा क्षेत्री , विपिन कँडेल र वर्षा सापकोटा चयन भएका हुन् ।
छितराज न्यौपाने, कालिकोट...
सबैलाई खुशीको खबर ! मानव सेवा आश्रम बनाउने मेयर शाक्यको घोषणा
काठमाडौं / काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् ।
शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको...
अपाङ्गता भएका व्यक्तिको लागि तालीम
काठमाडौं / स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूह सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता...
गोपाल सेवा समितिको २१ सदस्यीय उपत्यका कार्यसमिति गठन
काठमाडौं / नेपालको सम्पूर्ण यदुवंशीहरुको एकता गर्ने उद्वेश्यका साथ गोपाल सेवा समितिले उपत्यका कार्यसमिति गठन गरेको छ ।
शनिबार संघीय राजधानीमा एक समारोहबीच गोपाल सेवा समितिले काठमाडौं उपत्यकामा बसोबास गरिरहेका विभिन्न पेशाका यदुवंशीहरुको उपस्थितीमा २१...
निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी
जनकपुरधाम / धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी विजयी हुनुभएको छ ।
सङ्घको निर्वाचन समितिका अनुसार चौधरी २०२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १८६ मत प्राप्त गर्नुभएको...
१४ हजार चालक कारवाहीमा
काठमाडौं / महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ ।
महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी...
एक किलो सुनसहित छ जना पक्राउ
काठमाडौ, पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको...
६० हजार कर्मचारी समायोजनका लागि तयार
काठमाडौ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले साठी हजार कर्मचारी समायोजनका लागि तयार भएका बताएका छन् ।
विराटनगर सञ्चारकर्मीसँग कुरा गर्दै उनले ७० प्रतिशत कर्मचारी स्थानीय तहमा जाने सहमति कायम गरेको जानकारी दिए...
कांग्रेस महासमिति बैठक खर्च एक करोड २० लाख ( खर्च विवरण )
काठमाडौं / कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरूले सदस्यहरूलाई व्यक्तिगत खर्चमा पालैपालो खाना खुवाएपछि पार्टी कोषको खर्च कम भएको छ । पाँच दिनमा सकाउने योजनाअनुसार एक करोड खर्च अनुमान गरिएकोमा तीन दिन बैठक लम्बिए पनि खर्च २०...
महेन्द्रनगर बजार बन्द ! भूमाफिया विरुद्धको आन्दोलनले चर्को रुप लिँदै
महेन्द्रनगर / प्रमुख राजनितिक दलका भातृ संगठनहरुले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बन्द गराएका छन् । बिहानैदेखि बजार बन्द हुँदा बजार क्षेत्रमा मानिसको चहलपहल कम देखिएको छ ।
नगर विकासको जग्गा कब्जा गरी बनाइएका अवैध संरचना...

























