डा. गाेविन्द केसीकाे समर्थनमा सडक तताउने प्रयास सुरु

काठमाडौं / १६ औं सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा जनता सडकमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गरेको प्रतिवद्धता पूरा नगरेको भन्दै सरकारविरुद्ध आन्दोलन चर्काएका समर्थकले शनिबार माइतीघरस्थित मण्डलामा प्रदर्शन...

सङ्घीयता कार्यान्वयन राज्यको मुख्य जिम्मेवारी

विराटनगर / नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने जनाउनु भएको छ । उहाँले नेपाली जनताको ठूलो बलिदान र संविधानसभाबाट ल्याइएको सङ्घीयता कार्यान्वयनमा नेपाली काङ्ग्रेसको सहयोग रहने जनाउनुभयो । उहाँले आगामी माघ...

प्रधानसेनापति थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह

काठमाडौं /  भारत भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सन् १०५० देखि दुबै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहँदै आएको...

नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

काठमाडौं /  परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकारसम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको...

मापदण्डविपरीत मासु पसल सञ्चालनमा

भक्तपुर / जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको मासु पसल...

‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि नयाँ कानुन आवश्यक छ : गृहमन्त्री बादल

काठमाडौं /  गृहमन्त्री रामबहादुर थापा `बादल´ले समृद्धि र विकासका लागि नयाँ कानून अपरिहार्य भएको जनाउँदै पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको जनाएका छन् । नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न...

धर्मगुरुबाट पत्रकारको हत्या

भारत /  भारतका विवादास्पद एक जना शक्तिशाली धर्मगुरुले पत्रकारको हत्या गरेको अदालतले ठहर गरेको छ । सन् २००२ मा स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीलाई हत्या गरेको अदालतले ठहर गरेको हो । आफ्नो यौनहिंसाका बारेमा समाचार लेखिदिएकोले...

ग्रेटर नेपालको माग गर्दै एक लाख हस्ताक्षर संयुक्त राष्ट्रसङ्घमा बुझाइने

काठमाडौँ, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन शुरु गरेको छ । पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी...

पृथ्वी पथको आवश्यकता – एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी

काठमाडौं /  ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले आयोजना गरेको ‘२९६औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस’ विषयक विचार गोष्ठीमा पृथ्वीनारायणले गरेको उल्लेखनीय कार्यले नेपाल राष्ट्र बनेको निष्कर्ष...

अायल निगम डुबाउने गाेपाल खड्काकाे अाश्चर्यजनक बयान

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचारको मुद्दामा आरोपित नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले अनौठो खुलासा गरेका छन्  । उनले विप्लवदेखि ऋषि धमलासम्मलाई चन्दा दिएको जनाएका छन् । भ्रष्टाचारको मुद्दा दर्ता हुनुभन्दा...

RECENT POSTS

HOT NEWS