राष्ट्रिय एकता दिवसमा विद्यार्थी परिषद्काे पशुपति क्षेत्र सरसफाइ कार्यक्रम
काठमाडौं / राष्ट्रिय एकता दिवसकाे अवसरमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सरसफाइ कार्यक्रम गरेकाे छ ।
नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको २९६ औं जन्मोत्सवको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाइले सृजनात्मक कार्यक्रम पशुपति मन्दिर परिसरको सरसफाइ...
जेल सजायविरुद्धको अपिल खारेज
याङ्गुन/रोयटर्स समाचार संस्थाका दुई जना पत्रकारलाई म्यान्मारमा दिइएको सात वर्षको जेल सजाय विरुद्धमा गरिएको अपिललाई म्यान्मारको क्षेत्रीय अदालतका एक न्यायाधीशले खारेज गरेका छन् ।
रोयटर्स समाचार समितिमा कार्यरत ३१ वर्षीय वा लिने र २८ वर्षीय...
चिनीया बच्चालाई म्याद गुज्रेको पोलियो खोप
चीनको पूर्वी क्षेत्रमा कम्तीमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप दिइएको पत्ता लागेको छ । चीन सरकारले आधारभूत स्वास्थ्य सेवामा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपनि नयाँ तथ्य बाहिर आएको छ ।
जियाङ्सु...
पोल्याण्डमा व्यापारीको पक्राउप्रति चीनद्वारा ‘उच्च चासो व्यक्त’
एजेन्सी/चिनियाँ व्यवसायीलाई पोल्याण्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको छ ।
विहान पोल्याण्डको स्थानीय सञ्चारमाध्यमले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी, हुवावेका निर्देशकलाई पक्राउ गरेको जानकारी दिएको थियो । “व्यवसायीको पक्राउ...
हिउँदे अधिवेशन माघ ४ मा
डोटी/सुदूरपश्चिम सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी माघ ४ गते अपराह्न २ बजे बस्नका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गरेको छ ।
सरकारका प्रवक्ता प्रकाश शाहले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई...
स्याउसँगै तरकारी खेती
रुकुम/जिल्लाको भूमे गाउँपालिकाका–२ र ७ नं वडामा पर्ने मारिङमा स्याउसँगै तरकारी खेती समेत गर्न थालिएको छ । स्थानीय सरकारको पहल र अग्रसरतामा मारिङमा काउली, बन्दागोभी र रायो सागको खेती शुरु गरिएको हो । द्वन्द्वप्रभावित...
रोजगार सेवा केन्द्र स्थापनाको तयारी
बेझाड/श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरीब युवालाई रोजगारभत्ता दिन सरकारले प्रक्रिया अघि बढाएको बताउनुभएको छ ।
पाल्पाको रामपुरमा आज दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले मुलुकका ७५३ वटै स्थानीय तहमा रोजगार सेवा...
सम्झौता अवधि सकिँदा बनेन पुल
काठमाडौँ/आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण कार्य बिजुलीबजारस्थित धोबीखोला र तीनकुनेको बागमती पुलको सम्झौता अवधि सकिँदा समेत काम सम्पन्न भएको छैन यी दुई पुलमध्ये वागमति पुलको सम्झौता अवधि गत भदौमा र धाबीखोला पुलको...
सुनचाँदी व्यवसायी संघद्धारा दुई जना पत्रकारहरु सम्मानित
ललितपुर/ललितपुर सुनचाँदी व्यवसायी संघले आफ्नो रजत जयन्तीको अवसरमा दुई जना पत्रकारलाई सम्मान गरेको छ ।
नेपाल र नेपाली भाषाको पत्रकारिताबाट एक र एक जना पत्रकारलाई सम्मानित गरेको छ । नेपाल भाषा टाईम्सका सम्पादक सुरेशकिरण मानन्धर...
ग्लोबल आइएमई बैंकको १२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम
काठमाडौं / ग्लोबल आइएमई बैंकले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
'रक्तदान नै जीवनदान'हो भन्ने मुलनाराका साथमिति २०७५/०९/२६गते बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क...























