ग्लोबल आइएमई बैंकको १२ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं / ग्लोबल आइएमई बैंकले आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंस्थित नक्साल, नक्साल व्याङ्केटमा सम्पन्न गरेको हो ।
उक्त सभाले आ.व. २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना...
पाटेबाघ गम्भीर घाइते
बर्दिया पिकअप भ्यानले ठक्कर दिँदा एउटा पाटेबाघ गम्भीर घाइते भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको कोरएरीया कुवाभारमा पूर्वबाट पश्चिमतर्फ गइहेको वा ८ च ३९१८ नम्बरको पिकअपले ठक्कर दिँदा लोपोन्मुख पाटेबाघ गम्भीर घाइते...
प्रधानसेनापति भ्रमणको लागि भारत प्रस्थान
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा आज भारत प्रस्थान गर्नुभएको छ । मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज ७ सदस्यीय भ्रमण दलसहित आज मित्रराष्ट्र भारत तर्फ प्रस्थान गर्नु भएको भारत प्र्रस्थान गर्नुभएको...
मोबाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु
मोरङ / शुक्रबार बिहान विराटनगरको रानी स्थित आफ्नै घरमा मोवाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ ।
मोरङको विरटनगरमा मोबाइल पड्किँदा सात वर्षीय बालक अमृत मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा...
राष्ट्रिय एकीकरणको दिनमा विराटनगरमा बिस्फोट
मोरङ / मोरङको बिराटनगर महानगरपालिका १५ रामजानकी चौकमा शुक्रबार मध्यान्ह अज्ञात वस्तु बिस्फोट भएको छ ।
बिस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गमिभर घाईते भएकी छिन । बिस्फोट भएको स्थान नजिकै...
पुस २७ लाई नेपाल एकीकरण दिवसको रूपमा मनाऔं
पुस २७ नेपालको इतिहासमा एउटा महत्वपूर्ण दिनका रूपमा स्थापित छ । वर्तमान नेपालको भौगोलिक वनावटलाई एउटा आकार दिने काम गरेका स्वर्गीय पृथ्वीनारायण शाह २९७ वर्ष पहिले यसै दिनमा जन्मिएका थिए । उनकै जन्मजयन्तीलाई लामो...
राष्ट्रपतिबाट–राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण (भिडियो सहित)
काठमाडौंं / राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी...
माघे सङ्क्रान्ति (माघी) को रौनक
खस्यौली/ थारु समुदायको बाहुल्य रहेको रुपन्देहीमा माघे सङ्क्रान्ति (माघी) को रौनक देखिएको छ । थारु वेषभूषामा रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा थारु महोत्सवको आयोजना गरी थारु, संस्कृतिको जर्गेना गरिने भएको छ ।
महोत्सवमा थारु खानाको...
कर्णाली प्रदेशमा माघ १ गते बिदा
सुर्खेत/कर्णाली प्रदेश सरकारको ३३औँं मन्त्रिपरिषद् बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कानूनमन्त्री नरेश भण्डारीले भन्नुभयो, “मन्त्रिपरिषद्को ३३औँं बैठकबाट माघ १ गते...
विद्युत् चुहावट गर्ने पक्राउमा
लहान/हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ ।विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ...

























