हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ/मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिनसम्म मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि...

एकता दिवसमा पूर्व राजा ज्ञानेेन्द्रको अभिव्यक्ति

काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाहले  देश आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको दाबी समेत गरेका छन् । शाहले पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् । उनले नेपाली...

पाण्डवका देवल जीर्ण बन्दै

अमरगढी/उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी...

सडकमा फोहर फाल्नेलाई जरिवाना

कास्की/पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरूको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहरसहित फिर्ता पठाउने छ...

लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तार २० प्रतिशत

ललितपुर जिल्लाको सबैभन्दा व्यस्त सडकमा पर्ने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि यस सडकको काम रोकिएको थियो । अदालतले तत्काल काम रोक्न...

नख्खु कारागारका दुई ब्लकको पुनःनिर्माण अन्तिम चरणमा

काठमाडौँ/नख्खु कारागारका भूकम्पका समयमा क्षतिग्रस्त ब्लकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । आउँदो असारसम्ममा दुई ब्लकको काम सम्पन्न गर्ने योजना रहेको जेलर जीवन दुलालले जानकारी दिनु भयो । भूकम्पका समयमा ब्लक पूर्ण क्षतिग्रस्त भएपछि दुई...

श्रम सम्झौता गर्न जापानी टोली छिट्टै नेपाल आउने

काठमाडौँ, नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ । नेपालको दुईदिने भ्रमण सकेर बिहीबार फर्किएका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार गरेको शिष्टाचार...

पदको दुरुपयोग गर्दा सुबिधा खोसियो

काठमाडौं – अवैध रुपमा आफ्नो घरमा सुरक्षाकर्मी राख्दै आएका कम्युनिस्ट नेताको सुविधा फिर्ता गरिएको छ । नेतालगायत उच्चपदस्थ व्यक्तिले अवैध रूपमा राख्दै आएका २३ सुरक्षाकर्मी फिर्ता गरिएका छन् । बुधबार मात्र पूर्वगृहमन्त्री जनार्दन शर्मा र कांग्रेस...

यस्तो छ – विशिष्ट व्याक्तिहरूको मर्यादाक्रम

काठमाडौं / गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले राष्ट्रपति, उपराष्ट्रपतिदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको मर्यादाक्रम तोकेको छ । मर्यादाक्रमको पहिलो नम्बरमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री तथा चौंथोमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाअध्यक्ष छन् । सरकारले...

नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार : प्रधानमन्त्री ओली

काठमाडौंं /  प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य सञ्चालन आधुनिक लोकतान्त्रिक विधिअनुरुप अघि बढिरहेको उल्लेख गर्दै अधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानको आधार भएको जनाउनुभएको छ । २९७औँ पृथ्वीजयन्तिका अवसरमा आज दिनुभएको शुभकामना...

RECENT POSTS

HOT NEWS