महेन्द्रनगरमा लिज प्रकरणबारे दोश्रो चरणको आन्दोलनको तयारी
महेन्द्रनगर / संयुक्त युवा तथा विद्यार्थी संगठनले नगरविकास समितिले अवैध रुपमा वितरण गरेको घडेरी र त्यसमा बनेका अवैध संरचना भत्काउनु पर्ने माग राख्दै विभिन्न विरोधको कार्यक्रम आयोजना गरेको छ ।
नगरविकास समितिले विभिन्न समयमा आफूले...
निर्मलाकी आमालाई श्रीमान र सौताबाट हातपात
कञ्चनपुर / निर्मलाकी आमा दुर्गादेवी पन्तमाथि श्रीमान यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् ।
निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि पन्त परिवारमा...
आगलागी १९ जना घाइते
फ्रान्सको दक्षिणपश्चिम शहर टोलुजमा रहेको चार तले एक अपार्टमेन्टमा आगलागी हुँदा १९ व्यक्ति घाइते भएको फ्रान्सेली आगलागी नियन्त्रण सेवाले जनाएको छ । यस आगलागी पीडितमध्ये दुई जनाको अवस्था गम्भीर भएको जनाइएको छ । आगलागीका...
कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी
एजेन्सी/प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल...
जासूसको आरोपमा इजरायलका पूर्व मन्त्री जेलमा
एजेन्सी/इजरायलका पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले बुधबार जानकारी दिएको छ । गोनेन सेगेभ नामक यी मन्त्रीले गम्भीर रुपमा गुप्तचरी गर्दै सूचनाहरु इरानलाई...
सुडानमा सरकारविरुद्ध प्रदर्शन जारी,
एजेन्सी/सुडानमा सरकारको विरोध प्रर्दशनका कारण तीन जना नागरिकको मृत्यु भएको छ । खार्तुम शहरमा त्यहाँका राष्ट्रपति ओमार अल बशिरविरुद्ध जारी यस प्रदर्शनमा हजारौँको सङ्ख्यामा समर्थकहरु रहेका थिए । सरकारले पाउरोटीको मूल्य तेब्बर निहँुमा सुडानको...
जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी हटाउने
एजेन्सी/बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्न लागेको...
पत्रकारमाथि आक्रोश पोख्दै प्रदेश कानुन मन्त्री, दिए जेलसम्म हाल्ने चेतावनी
हेटौंडा / प्रदेश तीनका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारहरुलाई सरकारका विरुद्धमा नलाग्न निर्देशन दिएका छन् ।
अक्सफामको आयोजानमा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय नीतिगत सम्वाद कार्यक्रममा बोल्दै उनले पत्रकारले जे पनि...
खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति प्रचण्ड असन्तुष्ट
काठमाडौं / पाँचौं सगरमाथा अन्तराष्ट्रिय कराँते प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले युवा तथा खेलकुद मन्त्रालयमा भएका राजनीतिक नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार प्रतियोगिताको काठमाडौंमा अध्यक्ष दाहालले उद्घाटन...
नेपालविरुद्ध सिरिज खेल्ने युएई टिमको घोषणा
काठमाडौं/नेपालविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्नका लागि युएईले क्रिकेट टिमको घोषणा गरेको छ । नेपालविरुद्धको एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न युएईले बिहीबार मोहम्मद नाभिदको कप्तानीमा टिम घोषणा गरेको थियो । नियमित कप्तान...
























