काठमाडौं-हेटौंडा सुरुङ्गमार्गका ठगहरुलाई कारवाही गर्न राज्य उदासीन किन ?

- राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक) नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनी बीच काठमाडौं– कुलेखानीैै– हेटौंडा सुरुङमार्ग आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त मिति २०७५ साल श्रावण ०९ मा संयुक्त विकास...

भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं / नेपाल वायुसेवा निगमको जहाज खरिदमा भ्रष्टाचार गरेको भन्दै सरकारको राजीनामा माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले अमरेशकुमार सिंहले प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको विशेष समयमा बोल्दै वाइडबडी खरिदमा भ्रष्टाचारको...

कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले स्वीकृत

काठमाडौं / सरकारले पेश गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई पास गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई बहुमतले पास गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अध्यादेश...

निर्मला पन्तको हत्याको छानविन गर्न विप्लव निकट महिला समूहको सुरुवात

कन्चन्पुर / विप्लव नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महाकालि ब्यूरोले ‘महिलाहरुमाथि हुने सम्पूर्ण हिंसा र उत्पीडनविरुद्ध संघर्ष, वैज्ञानिक समाजवाको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ  चार महिने अभियानको उद्घाटन शुक्रबार कञ्चनपुरबाट सुरु...

मेलमिलाप दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्रसंग कांग्रेस नेताहरुको भेटघाट

पोखरा – पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहसंग नेपाली कांग्रेसका नेताहरुले सोमबार भेटेका छन्। पूर्व राज्यमन्त्री सुशीलमान शेरचनसहितका कांग्रेस नेताहरुले पूर्वराजा शाहलाई भेटेका हुन्। हरेक वर्ष कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ। सोही...

सन् २०१८ प्रेस स्वतन्त्रता विरोधी वर्ष १

काठमाडौं /अंग्रेजी नयाँ वर्ष आगमनसँगै सन् २०१८ को बिभिन्न क्षेत्रमा समीक्षा गर्न थालिएका छन् । यही क्रममा फ्रिडम फोरम (स्वतन्त्रता मञ्च)ले प्रेस स्वतन्त्रताको अवस्थाको समीक्षासहितको वक्तव्य सार्वजनिक गरेको छ । सन् २०१८ प्रेस स्वतन्त्रता विरोधी...

गुफाडाँडामा जलवायु सम्मेलन

सिन्धुपाल्चोक/सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ । देशका ७५ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखसहित तीन जना प्रतिनिधि सहभागी भएको सम्मेलन मंगलबार सिन्धुपाल्चोक घोषणा पत्र जारी गरी सम्मेलन सकिने छ । मेलम्ची बजारदेखि साढे १४...

नारायणीलाई प्रादेशिक रंगशाला बनाउन माग 

वीरगञ्ज/वीरगञ्जमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै मानव साङ्लो बनाइएको छ । नेकपा, नेपाली कांग्रेस र राजपा नेपालका केही नेताहरुको बिशेष पहलमा मानव साङ्लो बनाइएको हो । दशरथ रंगशालापछि दोस्रो ठूलो रंगशाला भएपनि...

आर्कषक भएता पनि तस्बिर घरमा ल्याउनु नहुने ३ कारण

एजेन्सी/घरको साज–सज्जामा प्रायः धेरै जना सौखिन रहेका हुन्छन् । अझ घरका विभिन्न कोठामा विभिन्न तरिकाबाट सजाउनु मानिसको सौख नै हुन्छ । जसमा मानिसहरु ठूला–ठूला तस्बिर तथा चित्रकला ल्याएर राख्ने गर्छन् । तर सबै तस्बिर...

आर्मी क्लब र जावलाखेल युथ क्लब बराबर

काठमाडौं/शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल आर्मी क्लबलाई जावलाखेल युथ क्लबले गोलरहित बराबरी भएको छ । हलचोकस्थित एपीएफको खेलमैदानमा सोमबार भएको १२ औं राउण्डको खेलमा आर्मीले जावलाखेल युथ क्बलसँग गोलरहित बराबरी खेलेको हो ।...

RECENT POSTS

HOT NEWS