जग्गा किनेर प्रदेशको राजधानी बनाउन नसक्ने : सभामुख घर्ती

बुटवल/प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश ५ को राजधानी अन्य प्रदेशको भन्दा नमूना बनाइने तर त्यो काम हतारमा नहुने बताएका छन् । प्रदेशको राजधानी कहाँ भन्दा पनि कस्तो बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नु आवश्यक...

लुकाएको पेस्तोल बरामद

महोत्तरी/महोत्तरीमा प्रहरीले एकथान नलकटुवा पेस्तोल खेतमा लुकाइराखेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सम्सी गाउँपालिका ७ स्थित झाडीमा लुकाइराखेको म्याग्जिन प्रयोग हुने नलकटुवा पेस्तोल प्रहरीले बरामद गरेको हो । हतियार आपराधिक...

हतियारधारी सिराहामा पक्राउ

वीरगञ्ज/सिरहाको धनगढी माइ नगरपालिका–११ छपराडी बस्ने ४६ बर्षका चतुरनारायण चौधरीलाई गोलबजारबाट स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र हतियार सहित पक्राउमा परेका हुन् । सिरहाको गोलबजार नगरपालिका– ४ मा पूर्वबाट पश्चिम तर्फ जाँदै गर्दा चौधरीले चढेको...

वैशाखमा भू–उपग्रह प्रक्षेपण हुने

गोदावरी/ नेपालले आउँदो वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा पहिलोपटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको हो । ‘बड् थ्री’ नामक भू–उपग्रह...

२०७६ सालमा सुपर लिग फुटबल हुने

काठमाडौं/अखिल नेपाल फुटबल संघ (एन्फा) ले फ्रेन्चाइज लिग फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टसँग सम्झौता गर्दै प्रवेश स्तरीय ‘नेपाल सुपर लिग फुटबल प्रतियोगिता’ गर्न लागेको एन्फाले जानकारी दिएको हो । प्रदेशस्तरीय...

एपीएफले पुलिसलाई हरायो

जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबसँग नेपाल पुलिस क्लब पराजित भएको छ । हलचोकस्थित आफ्नै मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले पराजित गर्न सफल भयो । जितको लागि युवराज खड्काले दुई...

दाँतको ख्याल राख्ने तरिका

काठमाडौं/कतिपय मानिसहरूलाई झट्ट सुन्दाखेरि ‘मुख स्वास्थ्य’ शब्द अनौठो लाग्न सक्छ । मुख स्वास्थ्य भन्नाले धेरैले दाँतलाई मात्रै सोचिरहेका हुन्छन् । तर मुखभित्रको दाँत, जिब्रो, गिजा र तालु समेतलाई मुख स्वास्थ्यभित्र समावेश गरिएको छ । अन्य...

कम्युनिष्ट सांसदले कम्युनिष्ट प्रधानमन्त्रीलाई यसरी उडाए संसदमा

काठमाडौं / सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पानी जहाजका विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गरेका छन् । उनले प्रधानमन्त्री ओलीले पुस १६ गते पानी जहाज आउँछ भनेका थिए । तर पानी जहाज त...

प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबरा सर्वसम्मत रुपमा अनुमोदित

काठमाडौं / मंगलबार बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई सर्वसम्मत अनुमोदन गरेको छ। सुनुवाई सकिए लगत्तै उनलाई सर्वोच्चको प्रधानन्यायाधीश पदका लागि सर्वसम्मत रुपमा अनुमोदित गरेको हो । जबराले सुनुवाईका क्रममा...

मोबाइल चोर पक्राउ

पर्वत / मोबाइल चोरी कार्यमा संलग्न कुश्मा नगरपालिका(४ जिरो वस्ने ३१ वर्षीय कृष्ण नेपालीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । कुश्मा नगरपालिका-६ न्युरोडस्थित हंग्री आइज रेष्टुरेन्टबाट सामसुङ मोवाइल र म्याग्दी मंगला गाउँपालिका-६ वस्ने १८ वर्षीय...

RECENT POSTS

HOT NEWS