कर्मचारीविरुद्ध आक्रामक बन्दै गएको सरकारले दियो कारवाही गर्ने चेतावनी
काठमाडौं / सामाजिक सञ्जालमा अध्यादेशविरुद्ध जथाभावी लेख्ने कर्मचारीलाई ‘साइबर क्राइम’ सम्म मुद्दा चलाउने तयारी सरकारले गरेको छ । आचरण र अनुशासन बेबास्ता गर्दै सामाजिक सञ्जाल, पत्रपत्रिकामा लेख रचना छाप्ने र विरोध प्रदर्शनमा उत्रने निजामती...
आजदेखि डा. केसी १६ औं अनसन बस्ने तयारीमा, सुरक्षा सतर्कता बढाइयो
काठमाडौं / डा. गोविन्द केसीले १६ औं अनसन इलाममा सुरु गर्ने भएका छन् । बुधबार बेलुकासम्ममा पनि संसदीय उपसमितिले उनको माग बमोजिम काम नगरे उनी अनसन बस्ने जनाइएको छ।
इलामका उनका सहयोगीहरुका अनुसार उनले बुधबार...
ग्राहकलाई विशेष सुविधा प्रदान गर्दै मेगा बैंक
काठमाडौं / मेगा बैंक नेपाल लिमिटेडले मंगलबारबाट राजधानीका आठ वटा शाखामा ग्राहकहरुका लागि विशेष सुविधा प्रदान गर्ने भएको छ । बैंकमा सेवा लिन आउने ग्राहकहरुको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी...
अवैध कारोबार रोक्न भन्सार क्षेत्रमा सीसी क्यामरा जडान
रसुवा / भन्सार क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप रोक्ने कार्यमा सहज बनाउन रसुवा भन्सार कार्यालय टिमुरेको परिसरमा सीसी क्यामरा जडान गरिएको छ ।
प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार चीनको केरूङबाट आयात गरिएको सामान जाँच...
बालिका जन्माएर जमिनमा गाडिएको अवस्थामा फेला
झापा / झापाको बुद्धशान्ती - ४, अम्बरबस्तिमा मृत बालिका जमिनमा गाडिएको अवस्थामा भेटिएको छ ।
बालिकालाई जन्माएर घाटिमा सालनाल र सुपारिको पातको पासो लगाइ हत्या गरेर जमिनमा गाडिएको अवस्थामा भेटिएको हो ।
आज बिहान नौ बजे...
चीनमा एप्पलका आईफोन बिक्री र आयातमा प्रतिबन्ध, हुवावे प्रयोग गर्न जोड
बेइजिङ / अमेरिका र चीनले आफ्ना उत्पादनको प्रवद्र्धन र अर्को उत्पादनमाथि निषेधको शैली अंगिकार गरेका छन् ।
विदेशमा हुवावेमाथि प्रतिबन्ध लगाउनका लागि अमेरिकाले ठूलै दबाब गरिरहेको समयमा चिनियाँ कम्पनीहरूको एप्पलको विकल्पमा हुवावे प्रयोग गर्न जोड...
नवनियुक्त प्रधानन्यायाधीश जबराद्वारा शपथ ग्रहण
काठमाडौं / शितल निवासमा बुधबार बिहान एक समारोहबीच नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उनी मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएका...
निष्कलंकित रबिन्द्र मन्त्री बनेपछि कलंकित कसरी बने ?
काठमाडौं / नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको अनियमितता बारे छानबिनका लागि गठित संसदीय लेखा समिति अन्तर्गतको उपसमितिले निष्कर्ष निकालेको छ।
उपसमितिले यो अनियमिततामा बहालवाला...
विवेकशील साझा पार्टी विभाजनकाे अवस्थामा
काठमाडौं / विवेकशील साझा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ ।
पार्टीमा अहिले दुईजना संयोजक छन् । रविन्द्र मिश्र र उज्जल थापा । तर संयोजक थापाले एकलौटी रुपमा सोमबार १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन नेता...
काठमाडौं पत्रकार महासंघले ल्यायाे १५ बुँदामा पत्रकारका हितका कुरा
काठमाडौं / नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको साधारण सभाले १५ बुँदे प्रस्तावहरु पारित गरेको छ ।
साधारण सभाको बन्दसत्रमा प्रस्तुत भएको छलफलले पारित गरेको हो ।
यस साधारणसभा साना लगानीमा सञ्चालित पत्रपत्रिकाहरु तथा पत्रकारहरुले नै सञ्चालन गरेका...
























