पूँजि परिचालन क्षमताको विकास गर्दै कतार च्यारिटी, काठमाडौंका विपन्न परिवार लाभान्वित

पुर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता माधब कुमार नेपालले मुस्लिम समुदायको शिक्षालाई आधुनिक शिक्षासंग जोड्ने प्रयास भईरहेको जनाएका छन। कतार च्यारिटीले विपन्न परिवारहरुलाई पसलको खोलिदिएर उनीहरुलाई चाबी हस्तान्तरण गर्ने अवसरमा बोल्दै नेता नेपालले यस्तो जनाएका...

कांग्रेसका १४ महासमिति सदस्यहरु कसले के भने ?

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति सदस्यहरुले पार्टीलाई अब एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई दबाब दिएका छन् । रिपोर्टर्स क्लब नेपालले महासमिति सदस्यहरुसँग गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन्...

खुकुरीले घाँटी रेटिएको अवस्थामा युवती फेला

तेह्रथुम / तेह्रथुमको छँथर गाउँपालिका १ मार्गापोखरी नजिकै जंगलमा खुकुरीले घाँटी रेटिएको अवस्थामा एक युवती फेला परेकी छिन् । घाईते अवस्थामा फेला परेकी युवतीलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लािग बिपी...

नरेन्द्रजंग पिटरका शब्दमा तुल्सी गिरी

नेपाली एउटा समकालीन इतिहास पुस्तकको अन्तिम पातो पल्टियो। पूर्व प्रधानमन्त्री तुल्सी गिरी आज बिते । उनी राजाभन्दा ठूला निष्ठावान राजतन्त्रवादी थिए। शक्तिका खेल बुझेका गिरीले राजनीतिमा आफ्नै गड फादरलार्इ (बिपी र नेपाली कांगेस) धोका दिएर...

पूर्व प्रधानमन्त्री गिरीको निधन

काठमाडौं / पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएको छ। कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट 'डिस्चार्ज' भएका थिए। मंगलबार बिहान  उनको...

‘साना सञ्चारमाध्यमलाई प्रोत्साहन गर्न आवश्यक’

घोराही, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले जनताको आवश्यकताको समाचार दिनका लागि साना सञ्चारमाध्यमलाई प्रोत्साहन दिनुपर्ने बताएका छन् । पत्रकार महासङ्घ दाङको २६र्आैँ स्थापना दिवस कार्यक्रममा उनले प्रायःजसो ठूलो लगानीमा खुलेका सञ्चारमाध्यम व्यापारिक प्रयोजनका...

नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति बताएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई रोक्न चेतावनी दिएको हो । यस वर्षको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड...

आठ आतङ्ककारी मारिए

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १० जना घाइते भएका सैनिक अधिकारीले बिहीबार जानकारी दिएका...

सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं / ग्रामीण महिला सञ्जाल, (रुओन नेपाल) की कार्यक्रम संयोजक सम्झना पहाडीले सुरक्षित गर्भपतनका बारेमा सकारात्मक एवम् प्रभावकारी सूचना सम्प्रेषण गर्नको लागि सञ्चारकर्मीहरुलाई आग्रह गरेकी छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ग्रामीण महिला...

चर्चित गायक शिव परियारको गीतमा आकाश र साराको रोमान्स

एकपछि अर्को गीत गाउँदै हिट भएका गायक शिव परियारको स्वरमा रहेको अर्को गीतले बजारमा व्यापक चर्चा पाइरहेको छ । म्युजिक भिडियोमा सारा र आकाशको जोडदार अभिनय रहेको छ । पहिलो पटक सँगै देखिएका यो...

RECENT POSTS

HOT NEWS