प्रियंकाको बोल्ड इन्टिमेट सिन
अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा स्टारर फिल्म ‘अनागत’ को अफिसियल टिजर र प्रदर्शन मिति घोषणा गरिएको छ । टिजरमा श्रीमान्श्री-मतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ ।
करीब २ वर्ष अगाडि नै छायांकन...
आर्यन आफ्नो लुक्स लुकाउँदै
कुनैबेला अभिनेता आर्यन सिग्देलका हरेक फिल्म हिट हुने गरेकोमा अहिले उनी अभिनित पछिल्लो कुन फिल्म हिट भएको थियो भनेर झट्ट सम्झन मुश्किल छ । यस वर्ष उनी आफैंले निर्माण गरेको फिल्म 'कायरा' प्रदर्शनमा आएको...
डा.गोविन्द केसीको फेरि अनसन बस्ने घोषणा
काठमाडौं / डा.गोविन्द केसीले आगामी १७ गतेदेखि आमरण अनसन सुरु गर्ने भएका छन् । सरकारले माग पुरा नगरेको भन्दै उनले १६ औं अनसन सुरु गर्न लागेका हुन् ।
डा. केसीले पछिल्लो पटक आज (पुस) २...
पूर्वराजा ज्ञानेन्द्रको व्यापक चर्चा , पोखरामा भव्य स्वागत
पोखरा / पोखरामा पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत गरिएको छ । ज्ञानेन्द्र सहित पूर्व रानी कोमललाई सोमबार दिउँसो पोखरा विमानस्थलमा स्थानीय नागरिक समाजका तर्फबाट स्वागत गरिएको हो ।
पूर्वराजा ज्ञानेन्द्र साताव्यापी भ्रमणका लागि पोखरा पुगेका हुन्...
नक्कली नागरिकता बनाउने धमाधम पक्राउ पर्दै
धनुषा / नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय...
देशभर चिसो बढ्यो, वर्षा हुने सम्भावना
काठमाडौं / आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ ।
नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
अमेरिकी राजदूतबाट नेपाल र नेपाली संस्कृतिको प्रशंसा
नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीसंग गरिएको कुराकानी :
महामहिम, तपाईंलाई स्वागत छ । हामी तपाईंसँग कुरा गर्न पाउँदा खुशी छौं । नेपालका लागि अमेरिकी राजदुतको कार्यभार सम्हालेको करिब २ महिनाको समय तपाईंले कसरी बिताउनुभयो...
स्थगित नेपाली कांग्रेसको बैठक अझै सुरु हुन सकेन
काठमाडौं / विधान संशोधनको प्रस्तावलाई अन्तिम रुप दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको महासमिति बैठकको बन्द शत्र दुई घण्टा स्थगित भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अझै सुरु हुन सकेको छैन ।
कांग्रेसमा संस्थापन र...
बन्ने भयो अब सम्बृद्ध नेपाल, यो दलले गर्ने भयो सहयोग
काठमाण्डौं / नेपाल परिवार दलको केन्द्रीय कार्य समितिको बैठक आईतबार राजधानीमा सम्पन्न भएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक बिषयमा छलफल गरि विभिन्न निर्णय छ ।
बैठकले सरकारको...
क्रिसमस मनाउन प्रतिबन्ध
ब्रुनाई / दक्षिणपूर्वी एशियाली मुलुुक ब्रुनाईले सार्वजनिक रुपमा क्रिसमस मनाउन प्रतिबन्ध लगाएको छ । कसैले क्रिसमस मनाएको भेटिएमा ५ वर्षसम्मको जेल सजाय हुने घोषणा त्यहाँका सुल्तान हस्सनल बोक्लियाहले गरेका छन् ।
ब्रुनाईले सन् २०१४ मै...
























