एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको एकनाथ ढकालको ठहर

काठमडौं / कोरियन धर्मगुरु हाक जा हान मुनलाई ‘जिससकी एक्ली छोरी’ घोषणा गर्न आयोजित एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले ठहर गरेको छ । राजधानीमा सम्पन्न बैठकले...

विराटनगरलाई आजको खेलमा जित्नै पर्ने दबाब

काठमाडौं / एभरेष्ट प्रिमियर लिग (इपिएल) को समूह चरणको अन्तिम खेलमा आज विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ । काठमाडौंले...

पाठ्यपुस्तकबाट पौष १ लाई कालोदिन भन्ने सामग्री हटाउन माग

काठमाडौं / पुनरुत्थानवादी शक्ति नेपालले विद्यालयका पाठ्यपुस्तकमा भएका त्रुटि हटाउन माग गरेको छ । पाठ्यपुस्तकमा सरकारले मनलाग्दी त्रुटि गरेको ठहर गर्दै पुनरुत्थानवादीले त्रुटि अविलम्व नसच्याए कडा आन्दोलनको चेतावनी दिएको हो । आइतवार राजधानीमा पत्रकार सम्मेलन...

समर्पण (कविता)

आँसुका ढिक्काहरु तपतप चुयाउँदै आफ्नै शरिर पगालेर अरुलाई उज्यालो दिने तिमि कत्ति निश्वार्थी छौं कत्ति महान छौ है । तिम्रै उज्यालोमा                                         ...

जथाभावी लेख्नेलाई कारवाही गरिने

लहान / नेपाल पत्रकार महासंघ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम गराउनेलाई कारवाही गर्ने निर्णय...

विश्वव्यापी रुपमा नेपाललाई ऐतिहासिक सफलता

थाइल्यान्डमा आयोजित १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक सहित ऐतिहासिक सफलता जितेको छ । ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो...

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ

काठमाडौं /  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा...

खाना मेला उदयपुर जिल्लामामा शुरु

  उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आइतबारदेखि खाना मेला (फुड फेस्टिबल) शुरु भएको छ । जिल्लाभित्र रहेका विविध जाति तथा जनजातिसँग सम्बद्ध संस्कृति र परम्परागत खानाको परिकारलाई मेला तथा महोत्सवमार्फत बजारीकरण गर्न र आन्तरिक पर्यटन प्रवद्र्धनका...

मित्र राष्ट्र भारतबाट गैँडा ल्याइयो

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको...

परराष्ट्रमन्त्री उच्चस्तरीय भेटघाटका लागि अमेरिका जाँदै

काठमाडौँ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाँदैछन् । उनले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री...

RECENT POSTS

HOT NEWS