तीन लाख पोर्न वेभसाइट बन्द गरिने

काठमाडौ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले...

राष्ट्रपतिका लागि गाडी होइन हेलिकोप्टर खरिद

काठमाडौं / सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकोप्टर खरिद गरेको छ । १४ करोड रुपैयाँका महँगा गाडी किन्ने निर्णयपछि राष्ट्रपतिका लागि हेलिकोप्टर खरिद गरिएको हो । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत...

महाकाव्यकार डा. माधव सापकोटा र प्रशान्त डंगोलको महाकाव्य बिमोचन

महाकाव्यकार डा. माधव सापकोटा र प्रशान्त डंगोलको संयुक्त रुपमा महाकाव्य बिमोचन त्रिभुवन विश्वविद्यालय स्थित अडिटोरियम हल, शिक्षाशास्त्र संकायमा मङ्सिर २९ गते शनिबार बिमोचन भएको छ । कायव्रmममा प्रमुख अतिथीको रुपमा पाल्नु भएका नेपाल राष्ट्रिय प्राध्यापक...

मातृ भाषा किन हटायो, रत्नराज्य क्याम्पसले ?

मातृभाषामा शिक्षा सुनिश्चित हुने गरी विधेयक पारित भयो । प्रतिनिधिसभाको भाद्र ३० गतेको बैठकले संविधानको धारा ३१ को उपधारा ५ बमोजिम मातृभाषाको शिक्षालाई सुनिश्चित हुनेगरी विधेयक संशोधन सहित पारित गरेको हो । संघीय समाजवादी फोरम...

स्टेथोस्कोप अविष्कारको कहानी

प्रायः जसो अक्सर लजाउने अथवा अप्ठ्यारो महशुस गर्ने बानीले जीवनको दौडमा मान्छे पछि पर्छ भनिन्छ। तर, यो कुराले तपाईं अचम्ममा पर्न सक्नुहुन्छ कि एक जना डाक्टर लजाउँदा स्टेथोस्कोपको अविष्कार भएको थियो । जुन अहिले...

कुन समयमा बढी सक्रिय हुन्छ मानिसलाई विरामी बनाउने भाइरस

सामान्यतया भाइरस अन्य समयको तुलनामा बिहान १० गुणा सक्रिय हुने एउटा पछिल्लो अध्ययनले देखाएको छ। भाइरसले विहान संक्रमण गरेको खण्डमा अन्य समय भन्दा १० गुणा बढी सफल हुने युनिर्भसिटी अफ क्याम्ब्रिजको अध्ययनमा उल्लेख छ। शरिरको...

समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्छ : अध्यक्ष प्रचण्ड

पाल्पा / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको जनाउँदै...

युट्युबमा ट्रेन्डिङ नम्बरमा २ मा ‘क्याप्टेन’को पहिलो गीत

अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतले यति बेला नेपालको युट्युबमा ट्रेन्डिङ नम्बरमा २ मा राम्रो प्रतिक्रिया पाइरहेको छ । अर्जुन पोखरेलको सङ्गीत, दिग्गज धौरालीको शब्द, सुगम...

युवा ज्योतिष हरिहर अधिकारीको ‘शुभलभ’

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘शुभलभ’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा सिनेमाका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेल फिचर्ड छन् । नेपाली चलचित्र क्षेत्रमा यही चलचित्रबाट यी दुवै कलाकारले...

नेपाल वायुसेवा आजदेखि अनलाइन टिकेटिङ्ग प्रणालीमा

 काठमाडौं / नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आजदेखि अनलाइन टिकेटिङ्ग प्रणाली प्रारम्भ गरेको छ । यस अघि २०७४ श्रावणमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको थियो । निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष...

RECENT POSTS

HOT NEWS