ग्लोबल आइएमई बैंकको शाखा कार्यालय अब बेथानचोकमा पनि
काभ्रे / ग्लोबल आइएमई बैंक लिमिटेडले आज आइतबार काभ्रे जिल्लाको बेथानचोकस्थित आफ्नो शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । काभ्रे जिल्लाको बेथानचोक र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको माननीय सञ्चार तथा...
केपी ओली क्रिश्चियन पादरीको दलाल बनेको आरोप
काठमाडौं / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मालाई धार्मिक दलाल बनेको आरोप पनि लगाएका छन् ।
केही समय पहिले काठमाडौंमा सम्पन्न एशिया प्यासिफिक समिटलाई स्मरण गर्दै अध्यक्ष किराँतीले भने,‘प्रधानमन्त्री ओली तीन...
अहिले चर्चाको विषय : गाडी बिना पैदल हिँडेका उपराष्ट्रपति कति दूरी हिँडेछन् ?
काठमाडौं / उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आफ्नो कार्यालयबाट हिँडेरै एउटा कार्यक्रममा उपस्थित भएको खबर अहिले चर्चाको विषय बनेको छ ।
उपराष्ट्रपति बुलेट प्रुफ गाडी र सडक जाम नगरी पैदल हिँडेको खबरले जताततै चर्चाको विषय बन्नु...
दुई अध्यक्षबीचको एकता कसैले तोड्न सक्दैन : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरेपनि सफल नहुने पनि स्पष्ट पारेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको...
धर्मले शोकमा पनि लैंगिक विभेद
-डा. अरुणा उप्रेती
दुई वर्षअघि मेरी साथीकी ७० वर्षीया आमाको मृत्यु हुँदा सान्त्वना दिन गएकी थिएँ । साथीका ७५ वर्षीय बुबा दु:ख मानेर बसिरहेका थिए । जाडोका बेला भएकाले उनलाई चिसो नलागोस् भनेर कम्बल ओढाइएको...
बोक्सीको आरोप लगाउने तीन जना पक्राउ
सप्तरी / खड्क नगरपालिका-१ सिश्वाबेल्हि बस्ने ४५ वर्षीया महिलालाई बोक्सीको आरोपमा अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु १८ वर्षीय सुनिल...
मर्निङ वाक नगर्न विशेषज्ञको सुझाव
काठमाडौं / काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको छ ।
आँखाले देख्न नसकिने यी साना धुलोका कण कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छन्।...
हराएको ३३ किलो सुन भेटियो
काठमाडौं / अवैधरुपमा ‘दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते त्रिभुवन विमानस्थल हुँदै काठमाडौं भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ।
भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित...
आजदेखि ‘पिक एण्ड ड्रप’ नियम लागु, अब बस स्टप कता कता थहा पाउनुहोस्
काठमाडौं / काठमाडौं महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने ‘पिक एण्ड ड्रप’ अभियान सुरु गरेको छ ।
बढ्दो सवारी जाममा कमी ल्याउन अबदेखि एउटा सवारी...
गुरुङको ‘असल संस्कार : समृद्धिको आधार’ पुस्तक विमोचित
काठमाडौं / संस्कार समाज नेपालकी अध्यक्ष तथा समाजसेवी पशुपति गुरुङद्धारा लिखित ‘असल संस्कार, समृद्धिको आधार’ नामक कृतिको विमोचन गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा संस्कार समाज नेपालले एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोचन गरेको...
























