भारतीय रुपैयाँ सहित पक्राउ
पर्सा / वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटबाट भारत बिहार सितामडी जमुवा बस्ने ४० वर्षिय ओमप्रकाश साहलाई प्रतिबन्धित भारतीय रुपैयाँ ५ सय दरका नोट १ हजार १ सय २४ थान र २ सय दरका नोट...
मोबाइलमा २०० भन्दा बढी एप्स प्रयोग गर्छन भारतीयहरू
भारत / भारतीय नागरिकहरूमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ वटासम्म एप्सको आफ्ना स्मार्ट फोनमा प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ ।
एआरसी डिजिट प्राबिधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा भारतीय नागरिकले...
प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको दुप्चेश्वरमा हिजो शुक्रबार राति भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको भयो ।
ट्वीटमार्फत उहाँले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।...
वैशाख १ देखि बसहरू यातायात प्राधिकरण मातहत : मन्त्री महासेठ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने जानकारी गराउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन...
धेरै कुरामा भारत असन्तुष्ट थियो राजा वीरेन्द्रसंग
महाकाली सन्धिमा सफलता पाएपछि नेपाललाई कम्तिमा पनि भुटानको हालतमा पु¥याउने रणनीतिमा भारत लागेको थियो । आरआइबीका पूर्वविश्लेषक भन्छन् – ‘जताबाट पनि प्रहार गरिएपछि जसरी कडा पत्थर कमलो हुन्छ त्यसैगरी मान्छेलाई चेतावनी, शंका, लाञ्छना विरोधको...
नुवाकोटमा मिनीट्रक दुर्घटनाः मृतकको सङ्ख्या २० पुग्यो
काठमाडौ, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । दुर्घटनामा परी १५जना घाइते भएका छन् । घाइतेको काठमाडौमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको...
कलङ्की महाराजगञ्ज सडक विस्तारका लागि अध्ययन शुरु
ललितपुर / चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ ।
यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी...
नुवाकोटमा आइचर दुर्घटना,१० जनाको मृत्यु
काठमाडौं / नुवाकोटको ध्याङफेदिमा आइचर दुर्घटना भएको छ ।
नुवाकोट जिल्ला प्रहरी कार्यालयका अनुसार आइचरमा सवार ४५ जनामध्ये १० जनाको शव भेटिएको र ३५ भन्दाबढिको हताहत भएको आशंका गरिएको छ ।थप विवरण आउन बाँकी रहेको...
नेपालगञ्जमा खाद्य मेला
राँझा / पश्चिम नेपालमा पाइने खाद्यवस्तुका बारेमा प्रचारप्रसार गर्न नेपालगञ्जमा आजदेखि ‘खाद्य मेला २०७५’ सञ्चालन भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको आयोजनामा पुस १ गतेसम्म यहाँस्थित रामलीला मैदानमा मेला सञ्चालन भएको...
कांग्रेसमय काठमाडौं ,चारतारे झण्डा चारैतिर
काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको महासमिति बैठक आज शुक्रबार देखि शुरु भएको छ । पुस ३ गते सम्म बस्ने उक्त बैठकको उद्घाटन भने भोली शनिबार हुने भएको छ ।
विधान संशोधन मुख्य एजेण्डाका...






















