अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी

काठमाडौं / सरकाले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । प्राविधिक सञ्जाल नेपालले पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजन अध्यादेश...

कसले दियो कुबुद्धि ? प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गर्दै डा.भट्टराई

काठमाडौं / राष्ट्रिय प्राथमिकता प्राप्त केही पूर्वाधार संरचना आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयकमा ठूला आयोजनाको निर्माण सम्झौता सोझै गरिने र यसको निर्णय प्रधानमन्त्रीको अध्यक्षतामा बन्ने आयोजना निर्देशक समितिले गर्ने उल्लेख गरिएपछि डा भट्टराईले...

जनतालाई न्याय र अधिकार अब नाईस टेलिभिजनबाटै

काठमाडौं / ‘न्यायका लागि मेलमिलाप’ विशेष महत्व बोकेको कार्यक्रम छिट्टै नाईस टेलिभिजनमार्फत प्रशारण हुने भएको छ । मेडिएशन नेपाल र नाईस टेलिभिजन एचडीको संयुक्त प्रस्तुति रहेको मेलमिलापसम्बन्धी यो टेलिभिजन कार्यक्रम नेपालको ईतिहासमै पहिलोपटक प्रशारण...

सुत्केरीलाई नगरपालिकाको भत्ता

कावासोती / नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाले सुत्केरी महिलालाई भत्ता दिने भएको छ । नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजार भत्ता प्रदान गर्ने जनाएको छ । ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई रु...

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न

काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज शुक्रबार बाग्लुङस्थित श्री नं२३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति श्री थापाले उक्त बाहिनी अड्डाको स्थलगत वस्तुस्थिति, तालिम,...

फोटो पत्रकार वर्षा पक्राउ, राष्ट्रिय फोटो पत्रकार समुहको गम्भिर ध्यानाकर्षण

काठमाडौं / देश सञ्चार अनलाइनमा फोटो पत्रकारको रुपमा कार्यरत पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय अगाडिबाट समाचार संकलन तथा फोटो खिच्ने क्रममा प्रहरीले पक्राउ गरेको छ । घटनाप्रति राष्ट्रिय फोटो पत्रकार समुह( एनएफपीजे)नेपालले प्रेस विज्ञप्ति जारी...

लैंगिक हिंसाका मुद्दालाई प्राथमिकता दिने पत्रकारहरुको प्रतिबद्धता

काठमाडौं / उपत्यकामा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिबद्धता जनाएका...

बन्ने भयो फिल्म ‘जीवन काँडा कि फूल’

काठमाडौँ , ‘जीवन काँडा कि फूल’ कृतिमा आधारित चलचित्र निर्माण भएको छ । साहित्यकार झमककुमारी घिमिरेको सो कृति अब चलचित्र बनाउने तयारी गरिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ । विनोद विष्टले निर्माण गर्नुभएको चलचित्रको...

संविधानको ढाँचा अनुसार काङग्रेस विधान

विराटनगर / नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले संविधानको ढाँचा अनुसार पार्टीको विधान संशोधन हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज आयोजित पत्रकर सम्मेलनमा सिंहले संविधान बमोजिम पार्टीको विधान र संरचना तयार भएमा पार्टीले...

सीमामा वारिपारि सहमतिमा अपराध

दमक / भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ ।  नसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका...

RECENT POSTS

HOT NEWS