राष्ट्रपति निवास अगाडि निर्मलाको लागि न्याय माग्दै प्रदर्शनमा, प्रहरीको हस्तक्षेप
काठमाडौं / राष्ट्रपति निवास महाराजगञ्ज अगाडि निर्मला पन्तको लागि न्याय माग्दै प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान कर्ताहरुले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् ।
कञ्चनपुरकी...
मानवअधिकार कार्यालय बन्द गर्ने
नैरोबी / बुरुन्डी सरकारले दुई महिनाभित्र बुरुन्डीस्थित आफ्नो कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदलाई आदेश दिएको बुरुन्डीको विदेश मन्त्रालयले जनाएको छ ।
सरकारले बुधबार बुरुन्डीका लागि राष्ट्रसंघीय आवासीय संयोजक ग्यारी कोनिलमार्फत मानव अधिकार...
विद्युतका कर्मचारीमाथि कुटपिट
लहान / हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् ।
विद्युत् चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई...
बुद्धिजीविकाे नामका कलंकित दासहरु
-कृष्ण बेल्वासे
भर्खरै काठमाण्डौमा युनिभर्सल पिस फेडरेशन नामक क्रिश्चियन संस्थाको आयोजनामा एशिया प्यासिफिक सम्मेलनको नाममा क्रिश्चियनहरुको अन्तराष्ट्रिय सम्मेलन सम्पन्न भएको र त्यसमा कथित नेकपाका नेताहरु र सरकारका प्रम एवं मन्त्रीहरुको सहभागिता रहेको कुरा अझ सम्म...
राष्ट्रपति स्वदेश फिर्ता , के भयो सम्मेलनमा ?
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएकी छन ।
राष्ट्रपति भण्डारीलाई आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन...
वंशाणुगत रोगसम्बन्धि सम्मेलन
काठमाडौं / यही मंसिर २१ र २२ गते पहिलो पटक वंशाणुगत रोगसम्बन्धि सम्मेलन हुने भएको छ । सोसाईटी अफ लाइफ साईन्सेज नेपाल र डिकोड जिनोमिक्स् एण्ड रिसर्च सेन्टरको आयोजनामा प्रज्ञा भवन कमलादीमा आगामी शुक्रबार...
टुडिखेलमा बनाइएको ‘डेड सी’मा नेपाल मेडीसिटीद्वारा निःशुल्क शिवर सञ्चालन
काठमाडौं / प्लाष्टिक रहित वातावरणका लागी अपिल गर्दै स्टेम फाउण्डेसन र नेपाल सरकार वातावरण विभागको पहलमा आयोजना गरिएको कार्यक्रममा नेपाल मेडीसिटी अस्पतालको शिवर सञ्चालन भएको छ । विभिन्न क्षेत्रबाट करिब १ लाख प्लाष्टिक संकलन गरी...
मन्त्रीकै कारण मलेशिया सरकारसँगको सम्झौता व्यवहारमा लागु नभएको खुलासा
काठमाडौं / सरकारले कारबाही गरेका मेनपावर माफियाहरूसँग भित्रभित्रै साँठगाँठ गरेको भन्दै सरकारमै रहेका मन्त्री तथा विपक्षी नेपाली कांग्रेसका नेताहरुले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकै कारण दश हजार कामदारहरुको भविष्य अन्यौलमा परेको आरोप लगाइरहेका...
महिलामाथि हिंसा रोक्न पुरुषमा सचेतना आवश्यक
- निशा तामाङ
यसपटक महिला हिंसाका बारेमा केही लेख्न मन लाग्यो । हरेक दिन महिला हिंसा र हत्या तथा बलात्कारका घटना बढीरहेका बेला ‘लैङ्गिक हिंसा र दुव्र्यवहार:छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराको साथ नेपालमा महिला...
प्रधानमन्त्री ओली विरुद्ध अधिवक्ताले प्रहरीमा जाहेरी, चर्चा कमाउने बाटो रोजेका हुन कि ?
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध धर्म परिवर्तनको उद्योगअन्तर्गत कारबाही गर्न माग गर्दै अधिवक्ता भुपेन्द्र पोखरेलले मुद्दा दायर गरेका छन् ।
पोखरेलले प्रधानमन्त्री ओलीविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुमा जाहेरी दिन जाँदा प्रहरी जाहेरी दर्ता...
























