दुई लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्
ललितपुर / सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण...
सोनीको स्वरमा नयाँ गीत ‘साटुकी मेरो मन’ सार्वजनिक
सोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन' सार्वजनिक भएको छ ।
अविदको शब्द र सङ्गीत र संजीव बराईलीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
संचारकर्मी तथा निर्देशक शुभाष प्रधानले निर्देशन गरेको...
भ्रष्चाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ
काठमाडौँ, सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ ।
न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले बिहीबार पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेश गरेको हो । आदेशमा बोहोराले अकुत...
प्रदेश नं ३ लाई ‘औद्योगिक हब’ बनाइने
हेटौंडा / उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नं ३ लाई मुलुककै ‘औद्योगिक हब’का रुपमा विकास गरिने जनाएका छन् ।
हेटौँडा औद्योगिक क्षेत्रको ५५औँ वार्षिकोत्सव समारोहमा उहाँले लगानीकर्तालाई आकर्षण गर्न प्रदेश सरकारले चालू...
नेपाली फिल्ममा सन्नीको नृत्य, ३ करोडमा नृत्य गर्न तयार
बलिउडकी हट अभिनेत्रीको रुपमा परिचित सन्नी लियोनले नेपाली फिल्मको गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी छन् ।सम्पुर्ण छायांकन लण्डनमा गरिएको फिल्म ुपासवर्डु को आइटम गीतमा उनले कम्मर मर्काएकी छन् ।
फिल्ममा समावेश हुने ’सन्नि हो नाम...
सबैभन्दा धेरै कमाई गर्ने बलिउड सुपरस्टार सलमान-दीपिका
सबैभन्दा धेरै कमाई गर्ने सेलेब्सको लिस्टमा तेस्रो पटक बलिउड सुपरस्टार सलमान खान पहिलो नम्बरमा उभिएका छन् । ५२ वर्षका उनले २०१८ मा २ सय ५३ करोड २५ लाख भारतीय रुपैयाँ कमाएका छन् ।
'टाईगर जिन्दा...
टिक्काटिप्पणी गर्ने बुद्धिजीवीलाई प्रधानमन्त्रीको चेतावनी
काठमाडौं / प्रधानमन्त्री केपी ओलीले बुद्धिजीवीहरुलाई चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई चेतावनी दिएका हुन् ।
आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई...
नेप्सेको अनलाइन प्रणालीको समस्या सुल्झियो
काठमाडौं / नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको जनाएको छ ।
गत कात्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएको सो प्रणालीमा केही प्राविधिक समस्या देखिएका थिए । स्टक,...
दाङमा प्रदेश स्तरिय तेक्वान्दो प्रशिक्षण शुरु
दाङ / दाङमा आज देखि प्रदेश स्तरिय नेपाल तेक्वान्दो सङघको प्रशिक्षण सुरुभएको छ । बिहीबार नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ५ को आयोजनामा तुलसिपुरमा एक कार्यक्रमका बिच प्रशिक्षणको समुदघाटन गरिएको हो ।
१२ जिल्लाका ५०...
प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु
वीरगञ्ज / प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।
हरिवंश झाको संयोजकत्वमा...
























