राष्ट्रघातको खतरा नागरिकता विधेयक, भविष्यमा गम्भिर संकट ल्याउने निश्चित

हेटौँडा / सामजिक अभियान्ता तथा राष्ट्रिय जागरण परिषदका केन्द्रीय संयोजक साध्यवहादुर भण्डारीले नागरिकता नीति कठोर हुनुपर्नेमा जोड दिएका छन् । हेटौँडामा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै भण्डारीले नागरिकता नीतिले विदेशी नागरिकहरु सिधै नेपाली नागरिक बन्न सक्ने खतरा...

शाही युवा शक्ति नेपालको घोषणा : ‘ओली गणतन्त्र नेपालका अन्तीम प्रधानमन्त्री हुन’

काठमाडौं / शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्रीको संज्ञा दिएको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते काठमाडौंमा गर्न लागिएको...

चोरी व्यापार प्रहरीको कब्जामा

बारा / ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले बाराको सिमानाबाट अवैधरुपमा भन्सार छली ओसारपसार गरेका करिब ५ लाख २८ हजार २ सय रुपैयाँ बराबरको सामान बुधबार बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै...

सिमा विवाद सरकारले कुटनीतिक तरिकाले समाधान गर्ने रे !

काठमाडौं /  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतका सबै समस्या समाधानका लागि ऐन निर्माण भइरहेको जानकारी दिएकी छिन् । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कानुन निर्माण...

समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

रौतहट / समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र गौर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त आयोजनमा गौर नगरपालिका ३ स्थिय जिल्ला अस्पतालको सरसफाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय

काठमाडौं / सरकारले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको छ। सरकारले मैतिदेवीस्थित महाकवि देवकोटाको जीर्ण घरलाई संग्रहालय बनाउने तयारीमा रहेको जनाएको छ । बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता...

लाखौं खर्च गरेर ‘रणवीर’ को गीत तयार

माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रणवीर’ को एक गीत खिच्न पनि निर्माताले लाखौं खर्च गरेका छन् । ‘तिरिमिरी तिरिमिरी तिनतारा’ गीतको छायांकनमा २५ लाख रुपैयाँ खर्च भएको निर्माता दीपेन्द्र रेग्मीले जनाएका छन्...

भीभीआईपी उडानले विमानस्थलका उडान प्रभावित

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । कतार एयरवेजको भीभीआईपी उडान बिहान ११:०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म...

पर्यटकलाई सास्ती, होटेलैपिच्छे खानाको चर्को मूल्य

पोखरा / पर्यटकीय रुपमा विश्वमै चासो र चर्चा पाउने गरेको पोखराको उत्तर भागमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा अवस्थित घान्द्रुक पदयात्रा र हिमाली दृश्यावलोकनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। देशका विभिन्न भागबाट आउने पर्यटकका...

जनप्रतिनिधि गैरजिम्मेवार भइदिँदा बैठक सञ्चालन गर्न सधैँ धौधौ

 काठमाडौं /  कानून निर्माणको मुख्य जिम्मेवारी रहने गरी चुनाव जितेर सङ्घीय संसद्मा प्रवेश गरेका जनप्रतिनिधि मुख्य जिम्मेवारीप्रति गैरजिम्मेवार भइदिँदा त्यसको असर अहिले संसदीय समितिलाई परेको छ । पछिल्लो समय बैठक सञ्चालनका लागि सांसदको उपस्थितिको आवश्यक...

RECENT POSTS

HOT NEWS