कलंकी-कोटेश्वर सडक खण्डका यि स्थानमा थपिने भए आकाशे पुल
काठमाडौं / सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खु गरी ६ स्थानमा आकाशे पुल निर्माण गर्न लागेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।
सो स्थानमा आकाशे पुल नभएकोले पैदल यात्रीले जोखिमपूर्ण यात्रा गर्नु...
हुवाए कम्पनीकी अधिकारी क्यानाडामा पक्राउ, कारण यस्तो !
ओट्टावा– चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ ।
चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । मेङ वानझाउ हाल हुवाएकी प्रमुख...
ज्येष्ठ नागरिकको वृद्धाश्रममा बस्न बाध्य
काठमाडौं / ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका साथै उनीहरूले आफ्नै घरमा बस्न पाउनुपर्ने भए पनि पछिल्लो समयमा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता बढ्दै गएको अध्ययनले देखाएको छ ।
ज्येष्ठ नागरिकका परिवार नहुनु, पारिवारिक उपेक्षा, आर्थिक समस्या, आत्मसम्मानको खोजी...
नेपाल मेडीसिटीमा थाइरोइड व्यवस्थापन विषयक २ दिने कार्यशाला (फोटो फिचर)
ललितपुर / शुक्रबार भैसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा थाइरोइड समस्या व्यवस्थापन विषयक २ दिने कार्यशाला उद्घाटन भएको छ ।
प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित हुनुभएका सांसद तथा नेपाली कंग्रेसका नेता प्रदीप गिरीले समयमै समस्या पत्ता...
आइएमई मोटर्स (अशोक लेलैण्ड)को नयाँ शाखा अब पोखरामा
पोखरा / आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड गाडीको नयाँ शाखा स्वागत नगर चाउथे , १४– पोखरामा स्थापना गरिएको छ ।
यो सुविधा सम्पन्न सेटअप भएको र यहाँबाट अशोक लेलैण्ड गाडीहरुका...
प्रधानमन्त्रीको जवाफप्रति बुद्धिजीवी खुला बहस गर्न तयार
काठमाडौं / प्रधानमन्त्री केपी ओलीले आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले बुद्धिजीवीहरुलाई आफूले जवाफ दिए थला पर्ने जनाउँदै एशिया प्यासिफिक सम्मेलन आफूले पाएको सम्मानबारे गरिएका टिप्पणीप्रति असन्तुष्टि दर्शाउँदै बुद्धिजीवीहरुलाई जानेको र वादविवाद...
पत्रकारले सुशासन र विकास पक्षमा कलम चलाउनुपर्ने : अर्थमन्त्री डा.खतिवडा
काठमाडौं / अर्थमन्त्री डा युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने जनाउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, 'मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि...
गुन्डा नाइके राजन लिम्बुमाथि गोली प्रहार
काठमाडौं / प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले गुन्डागर्दीमा संलग्न गुन्डा नाइकेमाथि गोली प्रहार गरेको छ।
प्रहरीले इटहरीका राजन लिम्बुमाथि गोली हानेको हो। प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेका बेलामा उनी आफैले गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ...
५ वर्षीया बालिकामाथि बलात्कार
मकवानपुर / बलात्कारका घटनाले विकराल रुप लिइरहेको छ । एकपछि अर्को दिनहुँ बलात्कारका घटना बढ्दै गइरहेका छन् । अपराधीहरु उन्मुक्ति पाइरहेका छन् । ४ महिना बितिसक्दा पनि कञ्चनपुरकी निर्मला बलात्कार पछि हत्या प्रकरणको घटनाले...
जुवातास खेल्ने ६ जना पक्राउ
काठमाडौं / महानगरीय प्रहरी वृत्त लौनचौरबाट खटीएको प्रहरी टोलीले देउला ग्यारेजबाट जुवा तास खेल्ने ६ जनालाई नियन्त्रनमा लिएको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका १७ ढल्कु स्थित सुबिन देउलाको ग्यारेजमा जुवा तास खेलिरहेको अवस्थामा सुबिन देउला...
























