उप आयोजना व्यवस्थापन सम्बन्धी तालिम

दाङ / साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना आयोजन व्यवस्थापन इकाइ नेपालगञ्जको आयोजनामा कृषक समुह र सहकारीका सदस्यका लागि उप आयोजना व्यवस्थापन तालिम घोराहीमा सुरु भएको छ । तालिम २ दिन सम्म सञ्चालन हुने...

भारतीय जनता पार्टीको कडा आलोचना गर्दै पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौं / पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीलाई मुस्लिम तथा पाकिस्तानी विरोधी राजनीतिक दलको संज्ञा दिएका छन् । खानले सन् २००८ मा भएको मुम्बई हमलाका आक्रमणकारीहरुलाई कारबाही गरिरहेको जानकारी गराउँदै...

मातृभाषामा शिक्षा : नीतिमा छ, कार्यान्वयनमा छैन

काठमाडौं / सामुदायिक विद्यालयमा मातृभाषा शिक्षाको कार्यान्वयनको अवस्था प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । संविधानमै माध्यमको रुपमा मातृभाषा शिक्षाको व्यवस्था भएपनि विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत एउटा विषयका रुपमा मात्रै पठनपाठन भइरहेको भन्दै उनीहरुले...

श्रृंखला/निर्मला : न्यायका लागि प्रदर्शन/मिस वल्र्डको क्राउनका लागि प्रदर्शन….तपाईको सर्मथन कसलाई ?

 काठमाडौं  / चीनको सान्या शहरमा आज अर्थात मंसीर २२ गते डिसेम्बर ८ मिस वल्र्ड प्रतियोगिताको फाईनल हुने भएको छ । आज विश्वकै कुन देशले मिस वल्डको क्राउन लैजान्छ भन्ने कुराको टुंगो लाग्छ । निर्मला र...

रात्रि क्लबमा भागदौड , छ जनाको मृत्यु

इटाली / इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड...

ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परीक्षण

काठमाडौं /  तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वस्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

‘सारेगमप’ बाट बाहिरिएकी मेनुकाको प्रस्तुति म्याजिकल नभएको जजको प्रतिक्रिया

 काठमाडौं / चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’ बाट नेपालकी प्रतियोगी मेनुका पौडेल बाहिरिएकी छन् । नेपाल आइडलमा कम भोट पाएर टप टेनबाटै बाहिरीएकी मेनुका भारतीय गायन रियालिटी शो ‘सारेगमप’बाट टप ११ को प्रतिस्पर्धामा...

स्यालको टोकाइबाट छ जना घाइते

सल्यान / वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट छ जना घाइते भएका हुन् । स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय...

५ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास, चार जना पक्राउ

बुटवल / रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि  शुक्रबार  बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो । बालिका बलात्कार...

सार्कलाई पुनर्जीवन दिन अति आवश्यक छः प्रधानमन्त्री

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि हुन नसकिरहेको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनको आयोजना गरि पुनर्जीवन दिन अति आवश्यक रहेको बताएका छन् । सार्कका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सार्क...

RECENT POSTS

HOT NEWS