महिलाहरुले मागे गृहमन्त्री थापाको राजिनामा
काठमाडौं / नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला संघले पत्रकार...
भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गर्नुभएको छ ।
भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि...
इमरान खान जस्तो प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सिक्नुपर्छ भन्नेहरूलाई प्रधानमन्त्री ओलीको कडा जवाफ
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे।
शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने जनाएका...
चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा आधाभन्दा कम उत्तीर्ण
काठमाडौँ, नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् ।
काउन्सिलले लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका एक हजार ३११ मध्ये ५९८ र बिडिएसतर्फ सहभागी भएका...
निर्मलाका हत्यारा पक्राउ परिसके, छिट्टै सार्वजनिक गर्छौंः उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ, उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन्।
‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को शनिबार उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, “निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको...
राजदूत शेर्पालाई दुई दिनभित्र काठमाडौं आउन निर्देशन
काठमाडौं / सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टिकरणका लागि दुई दिनभित्र काठमाडौँ आउन निर्देशन दिएको छ।
राजदूत शेर्पालाई आफ्नै पूर्व सवारी चालक वाङ्छु शेर्पाले मानव ओसारपसारको आरोप लगाएपछि त्यस सम्बन्ध मा स्पष्टिकरणका...
नेकपामा विवाद बढेपछि २९ गते बैठक बोलाउने निर्णय
काठमाडौंं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढेपछि सचिवालय बैठकले आगामी २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।
बैठक मंसिर २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय...
मिस वल्र्ड फाईनलबाट बाहिरिइन श्रृंखला
काठमाडौं / चीनको सान्या शहरमा आज भएको मिस वल्र्ड प्रतियोगिताको फाईनलबाट नेपाली प्रतियोगी श्रृंखला खतिवडा बाहिरिएकी छिन् ।
टप १२ मा छनौट भइसकेकी श्रृंखला एसियाबाट छनौट गर्ने क्रममा उनी बाहिरिएकी हुन् ।
उनी बाहिरिए संगै सबै...
सरकार अपाङ्गता भएका महिलाहरुप्रति गम्भिर नभएको आरोप
काठमाडौं / वरिष्ठ कलाकार एवम् समाजसेवी श्रीकृष्ण सिंखडाले अपाङगता भएका मानिसहरुका लागि राज्यले स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा प्रदान गर्न माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय अपाङ्ग श्रीमती संघ, नेपालले आयोजना गरेको अन्तरक्रिया...
मुख्यमन्त्री योगीको भ्रमणको कांग्रेसले विरोध गरेको छैन, हामी भव्य स्वागत र्छौं : यादव
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा आफूहरुले भव्य स्वागत गर्ने र उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् ।
शनिबार...
























