विद्यार्थीलाई स्विटर उपहार

 काठमाडौं / गौरीघाटस्थित बाल सारथी स्कूलका १०० विद्यार्थीले जाडोमा न्यानो स्विटर उपहार पाएका छन् । टेनेस्सी, अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सामाजिक संस्था ‘नेपाली सोसाइटी चाट्टानुगा, टेनेस्सी’की सदस्य कृष्णा महर्जनको पहलमा सङ्कलित रकमबाट बाल सारथीका...

साम्राज्ञी-पुष्पलको नयाँ फिल्म ‘मारुनी’

अभिनेत्री साम्राज्ञी आरएल शाहको नयाँ फिल्मको नाम ‘मारुनी’ जुराइएको छ । यस फिल्ममा अभिनेत्री साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का देखिँदैछन् । निर्देशक नवल नेपालले निर्देशन गर्न लागेको फिल्म ‘मारुनी’ त्रिकोणात्मक प्रेमकथामा आधारित हुने जनाइएको छ...

निर्मलाको बलात्कार र हत्या : लागूऔषध दिएर अपराध कबुल गर्न लगाउने काम भइरहेको आरोप

कञ्चनपुर / निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौं पुर्‍याइएका विशाल चौधरी र काठमाडौंमै पक्राउ परेका प्रदीप रावल अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका प्रदीपले प्रारम्भिक बयानमा आफूहरूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् ।  ‘सबै...

फुटबल खेलाडी अनमोल

फिल्म ‘क्याप्टेन’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मको फस्टलुक पोस्टर यसअघि नै सार्वजनिक भइसकेको थियो । अभिनेता अनमोल केसीको लिड अभिनय रहेको फिल्म ‘क्याप्टेन’को नयाँ दुई पोस्टरमा अनमोललाई खेलाडी अवतारमा चित्रण गरिएको...

पाकिस्तान–भारत व्यापार कारोबारप्रति विश्व बैंकको चिन्ता

इस्लामावाद / पाकिस्तान र भारतबीचको व्यापार कारोबार सम्भावनाभन्दा निकै तल अर्थात् दुई अर्ब अमेरिकी डलर बराबर भएको भन्दै विश्व बैंकले एक प्रतिवेदनमार्फत चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ, 'यदि दुई छिमेकीले मानव सिर्जित...

‘Mrs. Beauty Queen Nepal 2018’ आवेदन फारम खुल्ला

काठमाडौं / मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस् , मिस टिन कलेज , कलेज ह्यान्डसम नेपाल कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत वर्ष देखि आयोजना गर्दै आएको विवाहीत...

सांसद विकास कोषको रकम सडक निर्माणमा

बैतडी / सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् । रु चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले...

श्रमजीवी ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण नगरिने

काठमाडौँ, प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रता अनुगमन संयन्त्र स्थापना गरी प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गर्ने भएको छ । काउन्सिलले आइतबार विज्ञप्ति जारी गरी धनुषाको जनकपुरमा यही मङ्सिर २०, २१ र २२ गते सम्पन्न काउन्सिलको...

ग्लोबल आइएमई बैंकका थप ६ शाखारहित बैंकिङ्गसेवा

 काठमाडौं / ग्लोबल आइएमई बैंकले गत साता थप ६ वटा शाखारहित बैंकिङ्गसेवा सञ्चालनमा ल्याएको छ । बैंकले मिति २०७५ मसिंर १९ गते बुधबारदेखि डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका वडा नं. २, चमडामा १०५औँ र सोही दिन...

बैंक अफ काठमाडौँ आइएमई पे वालेटमा आवद्ध

काठमाडौं / आइएमई पेका सेवाग्राहीहरूले अवदेखि बैंक अफ काठमाडौँ लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काठमाडौंले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत...

RECENT POSTS

HOT NEWS