प्रधानसेनापति र जापानी राजदुतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं / आज सोमबार प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित जापानी राजदुतावासका महामहिम राजदुत H.E. Masamichi Saigo ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी श्री थापा र महामहिम राजदुत H.E. Masamichi...

प्रधानमन्त्री निवास अगाडिबाट २५ जना अधिकारकर्मी गिरफ्तार

 काठमाडौं / ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका दिन (मंसिर २४ गते) मानव अधिकार तथा शान्ति समाज नेपालले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले २५ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ...

कुनै कमजोरी देखिए मेरो बर्दी खोलिदिए हुन्छ : महानिरीक्षक खनाल

काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने जनाउनुभएको छ । महानिरीक्षक खनालले भन्नुभयो, 'हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका...

स्पष्टिकरणका लागि राजदूत शेर्पा नेपालमा

 काठमाडौं /  अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा सरकारले स्पष्टिकरणका लागि नेपाल आएकी छिन् । राजदूत शेर्पामाथि उनकै सवारी चालक ओङ्छु शेर्पाले मानव तस्करी गरेको र ठगी गरेको आरोप लगाएपछि त्यस सम्बन्ध मा स्पष्टिकरणका लागि...

ट्याक्सी सवार पेसेन्जरले चालकको नगद तथा मोबाइल लुटपाट गरे

काठमाडौं / बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चास्थित जंगलमा बा२ज ४३८६ नम्बरको ट्याक्सीबाट चालकको साथमा रहेको नगद ५ हजार रुपैयाँ, मोबाइल १ थान र ट्याक्सीको चाबी १ थान समेत आइतबार बेलुका लुटपाट भएको छ । ट्याक्सी सवार २...

आफ्नै सालीलाई राजदूत सिफारिस गरेको भनेपछि प्रधानमन्त्रीको बिहे चर्चा

काठमाडौं / आइतबारको संसदीय सुनुवाइ विशेष समिति बैठकले चारै जना राजदूतकोे नाम सर्वसम्मत अनुमोदन गरेको छ । संसदीय समितिबाट अनुमोदन भएसँगैे नियुक्तिका लागि बाटो खुलेको छ । संसदीय समितिले चारै जनालाई आइतबार बोलाएर सुनुवाइ गरेको...

राप्रपा नेता खानको निधन

 काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मुस्लिम नेता सलिम खान गौसको निधन भएको छ । राप्रपाको संस्थापक सदस्य समेत रहेको खानको ह्रदयघातका कारण गएराति निधन भएको हो । तत्कालीन राप्रपा नेपालले हिन्दु राष्ट्र...

इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

काठमाडौं /  नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार...

नागरिक-प्रहरी साझेदारि कार्यक्रम

शरद रेग्मी तुलसीपुर / सामुदायिक सुरक्षालाई संस्थागत गरि समाजमा हुने अपराधिक कृयाकलापलाई न्युनिकरण गर्न तुलसीपुरमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ । सो अबसरमा बोल्ने वक्ताहरुले समाजमा हुने साना साना अपराध लाई स्थानीय स्तरबाट रोक्नुपर्नेका...

नवजात शिशु मारेर डोकोमा फाल्ने क्रममा पक्राउ

संखुवासभा / अवैध गर्भधारणबाट जन्मेको नवजात शिशु मारेको अभियोगमा खाँदबारी नगरपालिका-६ मयम बस्ने ३७ वर्षीया फुलमाया लिम्बु राईलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । राईले शिशु जन्माई मारेर डोकोमा फाल्न लागेको भन्ने स्थानीयवासीले प्रहरीमा...

RECENT POSTS

HOT NEWS