रामजानकी विवाह महोत्सव धुमधामका साथ मनाइँदै

जनकपुर / रामजानकी विवाह महोत्सव जनकपुरधाममा विधिवत शुरु भएको छ । विवाह पञ्चमीको महोत्सवमा सहभागी हुन श्रद्धालुहरुको जनकपुर आउने क्रम जारी छ । बिहानै देखी भक्तजनहरुको घुँइचो लागेको छ । जनकपुरलाई सीताको जन्मस्थल मानिन्छ ।...

सरभाइभर्स नेपालको साधारण सभा सम्पन्न

बैशाख १२, २०७२ को बिनासकारी भुकम्पपश्चात राहत वितरण र पुननिर्माणको उदेश्य सहित स्थापना भएको सरभाइभर्स नेपालको तेश्रो बार्षिक साधारण सभामंसिर २२ गते ९ सदस्सीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्नभएको छ । साधारण सभाले सभापति सुशिल...

बिहान बिहानै इटहरीमा भीषण आगलागी

इटहरी / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ । बिहान...

सलमान-अनुष्का फेरि नयाँ फिल्ममा जोडी बाँधिदै

बलिउड निर्देशक सञ्जय लीला भंसालीको नयाँ फिल्ममा सलमान र अनुष्का शर्माको जोडी बाँधिने चर्चा छ । यसअघि यी दुईले फिल्म ‘सुल्तान’ मा काम गरेका थिए । मिडिया रिपोर्ट्सका अनुसार, सञ्जय लीला भंसालीले नयाँ प्रोजेक्टको लेखन...

दयाहाङ अब ड्राइभर ‘आप्पा’

अभिनेता दयाहाङ राईले नयाँ फिल्म ‘आप्पा’ मा पहिलो पटक ड्राइभर र पिताको भूमिका निर्वाहा गरेका छन् । । फिल्मको टाइटल क्यारेक्टरमा नै उनी छन् । सोमबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको फस्टलुक र प्रदर्शन मिति...

हुवाए कम्पनीकी अधिकारीमाथि अमानवीय व्यवहार

बेइजिङ / चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ । अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना...

कलेजका विद्यार्थीद्वारा जाडोका लागि जुत्ता सङ्कलन अभियान

काठमाडौं / डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन्। एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन्...

चिनियाँ टोलीले केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन प्रतिवेदन बुझायो

काठमाडौँ, चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले सोमबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई भेटेर...

‘सच्चा माता’ हाक जा हान मुनसँग राष्ट्रपति भण्डारीको गोप्य भेटघाटबारे खुलासा

 काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले हालै काठमाडौंमा सम्पन्न भएको विवादित एसिया प्यासिफिक समिटमा आएकी ‘सच्चा माता’ हाक जा हान मुनसँग भेट गरेको खुलेको छ । सम्मेलनपछि युपीएफले आफ्नो टेलिभिजन च्यानल पिस टीभीमा बनाएको रिपोर्टमा...

शक्तिशाली राष्ट्रहरु मानव अधिकारको बारेमा गम्भीर बन्नुपर्ने : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं / परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिँसा, भोक र रोकलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...

RECENT POSTS

HOT NEWS