सरकारलाई जनस्तरबाट भ्रष्टाचार विरुद्ध लाग्न दबाब, स्रोत नखुलेको सम्पति सार्वजनिक गर्न नागरिक आयोग गठन

काठमाडौं / स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियन्ता एवम् अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि नागरिक आयोग गठन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलन गरेर नेता,...

सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्ने नेपाल आदिवासी जनजाति महासंघको चेतावनी

काठमाडौं / नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातीहरुको सांस्कृतिक चाडपर्वहरुको सार्वजनिक बिदा पूर्नस्थापनाकोलागि सरकारसमक्ष माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले संविधान संशोधन मार्फत आफ्ना मागहरु सम्बोधन गर्न समेत सरकारलाई दबाबदिएको...

सरकारलाई जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघको कडा चेतावनी

काठमाडौं / जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालले एक साताभित्र आफ्ना मागहरु सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा संघ नेपालले पत्रकार सम्मेलन गरेर सरकारलाई जनयुद्धका घाइतेहरुले उठाएका मागहरु...

सरकारलाई गुण र दोषको आधारमा राजपाको समर्थन

विराटनगर / राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले गुण र दोषको आधारमा सरकारलाई समर्थन गरिने जनाउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी हुने सम्भावना नरहेको स्पष्ट...

ओली,बादल र प्रचण्ड सहित उच्च ओहदाका २१ जना विरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं / प्रधाानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको छ । प्रधानमन्त्री ओली, गृहमन्त्री...

प्रहरीलाई गाली तथा हातपात गर्ने २ जना पक्राउ 

काठमाडौं / काठमाडौं महानगरपालिका-५ स्थित हाँडिगाउँ खहरेचोकमा जाँचको क्रममा सोमबार बेलुका डिउटीमा रहेका प्रहरीलाई गालीगलौज एवं हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं चावहिल बस्ने सप्तरीका २७ वर्षीय प्रयास क्षेत्री...

पत्रकारले लेख्ने समाचारप्रति आक्रोश पोख्दै सञ्चार मन्त्री बास्कोटा

सञ्चार मन्त्री गोकुल बास्कोटाले नाम नलिएपनि संकेतचाहिँ निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणतर्फ गरेर प्रहरीले समातेका व्यक्तिलाई मिडियामा आउने समाचारप्रति थप खनिँदै मिडियाले ‘नक्कली अपराधी समातियो’ भनेको गुनासो गर्दै पत्रकारमाथि आक्रोश पोखेका छन् । मिडियामा...

भर्खरै जन्मेको बच्चाको के कारणले मुटुमा प्वाल पर्छ ?

शिशुको विकासको प्रथम ३ महिनाभित्र कुनै कारणले मुटुको विकासमा गडबडी भएमा बालकलाई जन्मजात मुटुरोगी बनाउँछ । गर्भमा ३ महिना पुग्दा नपुग्दै बालकको मुटुको निर्माण भैसकेको हुन्छ । कति कारणले शिशुको मुटुमा यस्ता विकृति देखा पर्न सक्दछन्...

भारतमा मतगणना : भाजपा र कङ्ग्रेसबीच कडा टक्कर

भारत / भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको प्राप्त पछिल्लो विवरण अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र राहुल गान्धी नेतृत्वको कङ्ग्रेस आईबीच कडा टक्कर भइरहेको छ । हालै...

आपराधिक घटनामा बालकको संलग्नता धेरै

गाईघाट / उदयपुरमा वर्षेनी हुने विभिन्न आपराधिक क्रियाकलाप, बलात्कार, यौनहिंसा र चोरी जस्ता कार्यमा सबैभन्दा बढी १५ वर्ष मुनिका बालकनै संलग्न हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कअनुसार चार महीना यतादेखि भएका...

RECENT POSTS

HOT NEWS