भारतीय प्रहरी चौकीमा आक्रमण, चार प्रहरी अधिकारीको मृत्यु

भारत / भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा शङ्कास्पद विद्रोहीले आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुरक्षा कारबाईमा सेनाले काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू मारिएका विषयलाई लिएर...

प्रहरीले गर्दा आत्महत्या गर्नेको सङ्ख्या घट्यो

रोल्पा / रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷७३ मा...

लोक सेवाद्वारा विज्ञापन प्रकाशित

 काठमाडौं / लोक सेवा आयोगले झण्डै ३ सय ५० भन्दा बढीको संख्यालाई रोजगार दिन आवेदन खुल्ला गरेको छ । निजामती सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ।प्र।, खुला तथा समावेशी प्रतियोगितात्मक...

आदित्यनाथ जन्ती बनेर जनकपुर आएपछि सुरक्षा बन्दोवस्त कडा

 जनकपुर / भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर विशेष विमानमा जनकपुर विमानस्थालमा अवतरण गरी जानकी मन्दिर पुगेका छन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स‌ंघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री...

संवैधानिक परिषद्को बैठक रातारात बोलाइयो, तर बैठक फेरि स्थगित

 काठमाडौं / संवैधानिक परिषद्को बैठक रातारातको निर्णयपछि बुधबार बिहान डाकिएको छ । पुस ५ गतेसम्म स्थगित भनिएको बैठक आज बिहान बोलाइएको थियो तर आज बसेको बैठकमा पनि समय अभाव देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा...

आइएमई लाइफ र एनआइसि एसिया बैंकबीच बैंक अस्योरेन्स सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एन.आइ.सि एसिया बैंक लिमिटेडका...

आइएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता

काठमाडौं / आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेड बीच ‘ आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई डिजिटलका तर्फबाट...

रातो मच्छिन्द्रनाथलाई पाटन ल्याइँदै

ललितपुर / सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज पाटन ल्याइने भएको छ । केही दिन पहिले मच्छिन्द्रनाथका ज्योतिष खलक जोशीले हेरेको साइतअनुसार आज बुङ्गमतीमा रहेका देवता पाटन ल्याउन लागिएको हो । बिहान पूजाआजा सकेर अपराह्न खटमा...

विराटनगरमा राष्ट्रिय सम्मेलन

विराटनगर / नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पुस ४ र ५ गते विराटगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय सम्मेलनलाई भव्य, व्यवस्थित तथा सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । नेपाल पत्रकार महासङ्घ...

आज विवाह पञ्चमी, उत्तरप्रदेशका मुख्यमन्त्री जनकपुर आउँदै

काठमाडौ, प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर...

RECENT POSTS

HOT NEWS