धेरै मोबाइल चलाउँदाको परिणाम यस्तो !
काठमाडौं / अत्याधिक मोबाइल चलाएको कारण चिनमा डोङगुआनकी एक २१ वर्षीया युवती अन्धो भएकी छिन् ।
वु नाम गरेको युवतीको आँखामा निकै जटिल मानिने `रेटिनल आर्टरी अब्सट्रक्सन´ भएको डाक्टरहरुले जनाएका छन् ।
दिनमा करिब ७ घण्टा...
सरकारलाई स्वरोजगार प्रदान गर्न प्रदर्शनमा उत्रिएका दिनेश कार्की पक्राउ
काठमाडौं / सरकारलाई स्वरोजगार प्रदान गर्न दबाब दिँदै संसद भवन अगाडि आज बुधबार प्रदर्शनमा उत्रिएका तत्कालीन अखण्ड नेपाल पार्टीका पर्सा अध्यक्ष एवं संविधानसभा निर्वाचनको पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार बनेका दिनेश कार्कीलाई प्रहरीले...
क्रान्तिकारी माओवादीको निर्णयले गरेको संकेत
-हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)ले निकै महत्वपूर्ण निर्णयहरू गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठक यही २०७५ मंसिर १२ देखि १७ गतेसम्म बुटवलमा सम्पन्न भयो । बैठकमा देशको वर्तमान राजनीतिक परिस्थिति, अन्तर्राष्ट्रिय अवस्था, पार्टीको संगठन...
जनकपुरमेलामा देखिएको सरकारको हतास मानसिकताको अर्थ के थियो ?
-चन्द्रप्रकाश बानियाँ
राजनीतिमा लोकप्रियता आर्जन गर्न जति सजिलो छ त्यसलाई कायम राख्न उति नै गाह्रो हुन्छ । विश्व राजिनीतिमा निकै थोरै नेताहरूले मात्र एकपटकभन्दा बढी अवधिसम्म आफ्नो लोकप्रियतालाई बचाउन सफल भएको देखिन्छ । तत्काल अपेक्षित...
प्रधानमन्त्री ओलीकोे सम्पत्तिको स्रोत खोजी गरौं
–निमकान्त पाण्डे
भ्रष्टाचार विरुद्ध प्रधानमन्त्री केपी ओलीका शब्दहरू सुन्न पाउँदा अब नेपाल साँच्चै नेपाली जनताले चाहेकै जस्तो बन्ने आशा गर्न सकिने अवस्था देखिन्छ । भ्रष्टाचार गर्नेले भ्रष्टाचार गर्दैछु भनेर सूचना दिँदैन । यो यथार्थलाई प्रधानमन्त्री...
विवेकशील साझाका नेताहरू जनकपुरमा
विवाह पंचंमीको अवसरमा जनकपुर मन्दिरमा आयोजना हुने विवाह पञ्चमी उत्सव मनाउन विवेकशील साझा पार्टीका नेताहरू जनकपुर धाम पुगेका छन्।
विवेकशील साझा पार्टीका एक संयोजक उज्वल थापा, नेताहरू विजय बाबु सिवाकोटी, सन्तोष घिमिरे लगाएका नेताहरू जनकपुर...
मोदीले पराजय स्वीकार गर्दै दिए कांग्रेसलाई बधाई
काठमाडौं / निर्वाचनको परिणाम सार्वजनिक पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दैै आफ्ना विपक्ष विजेता कांग्रेसलाई बधाई दिएका छन् ।
ट्विटरमा ट्विट गर्दैै ‘हारजीत जिन्दगीको हिस्सा हो । म कार्यकर्ताको मिहनेतलाई सलाम गर्छु’ भन्ने धारणा...
तुलसिपुरमा गण्डकी विकास बैंकको शाखा उद्घाटन
तुलसिपुर / एक समारोहबिच तुलसिपुरमा गण्डकी बिकाश बैकको शाखा समुदघाटन भएको छ । बुधबार एक कार्यक्रमकाबीच तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले रिवन काटेर बैकको ७१ औ शाखा तुलसिपुरमा उदघाटन गर्नुभएको हो ।
सो अवसरमा मेयर...
फणीन्द्र नेपाललाई १ हजार जरिवाना
काठमाडौं / ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले रु १ हजार जरिवाना गरेको छ ।
प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको एकल ईजलासले यही मंसिर २३ गते नेपाललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा...
पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्ने, राजधानी हेटौंडामै : मुख्यमन्त्री पौडेल
काठमाडौं / प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...
























