जनवादी गणतन्त्र चीन र प्रजग कोरियाको सामाजिक अध्ययन भ्रमण
-डा.दीपेन्द्र रोकाया / देवकी तिमल्सिना
शैक्षिक तालिम कलेजबाट हामी सिधै जापानविरोधी संघर्षका बेलाको क्रान्तिकारी घटनाक्रमलाई जानकारी दिने गरी निर्माण गरिएको क्रान्तिकारी संग्रहालयमा प्रवेश ग¥यौ । हिमालय क्षेत्रको पृष्ठभूमिमा राष्ट्रपति किम इल सुङ र कोरियाली जनताका...
सुन्दरी प्रतियोगिता र नेपालका कम्युनिष्टहरू !
-राधा बुढाथोकी मगर
यसपटकको विश्व सुन्दरी प्रयोगितामा नेपालका चर्चित कम्युनिष्ट नेताकी छोरी प्रतिस्पर्धामा पुगेको देखियो । म आफैले पनि विद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएकाले कम्युनिष्ट पार्टीका नेताहरू बिग्रिएको देख्दा मन दुखेर आउँछ । हुन...
कांग्रेसले कम्युनिष्ट सरकारलाई दिएको अवसर
काठमाडौं / जानेर होस् वा नजानेर होस् अथवा चाहेर होस् वा नचाहेर नेपाली कांग्रेसले नेपालका कम्युनिष्टहरूलाई महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ । नेपाली कांग्रेसले पटक–पटक सरकारको नेतृत्व गर्न पाउँदा पनि देश र जनताको...
एमालेभित्रको क्रिश्चियन राजनीतिक खेल गगन थापाबाट भण्डाफोर
काठमाडौं / चर्चित एसिया प्यासिफिक समिटको राजनीति झनै विवादित बन्दै गएको छ । कांग्रेस नेता गगन थापाले एमाले भित्रको विगतदेखिकै क्रिश्चियन प्रभावबारे भण्डाफोर गर्दै विवादित संस्था युनिर्भल पिस फेडेरेसन (युपिएफ)ले नेपालका बारेमा गलत प्रचार गरेको...
कर्मचारी अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने विप्लव कर्मचारीको चेतावनी
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट राष्ट्रिय निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन अध्यादेश नसच्याइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
बुधबार रिपोर्टर्स क्लब संगठनले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । राष्ट्रिय...
दीपकराज जोशीलाई महाअभियोग लगाउन गुठी संरक्षण समितिको माग
काठमाडौं / सार्वजनिक एवम् गुठी संरक्षण समितिका महासचिव युवराज कोइरालाले सत्ता, शक्ति र सम्पतिको आडमा नेपालका राष्ट्रिय सम्पदाहरु कानून विपरित केही व्यक्तिको स्वार्थ अनुसार मुद्धा फैसला गरेको भन्दै प्रस्तावित प्रधानान्याधीश दीपकराज जोशीलाई महाअभियोग लगाउन...
कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) को आपत्ति...
काठमाडौं / नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष गोपाल प्रसाद पोखरेलले हालै सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (संघ) ले बुधबार रिपोर्टर्स...
जन्ती चढेको जिप दुर्घटना, बेहुलाका आमाबुवा सहित ६ जनाको मृत्यु
दाङ / चितवनकाे गीतानगरबाट बाँकेको शम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कोरपियो र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने...
नेपालीको सुन्दर पक्ष जातीय बहुलवादबीचको एकता : मन्त्री पण्डित
इटहरी / सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले धार्मिक विविधता एवं जातीय बहुलवादबीचको एकता नै नेपालीको सुन्दर पक्ष भएको जनाउनुभएको छ ।
मोरङ सुन्दरहरैचा नगरपालिका गोठगाउँमा पौडेल वंश प्रतिष्ठानद्वारा आज आयोजित श्रीमद् वाल्मिकी...
म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलको टोली नेपाल भ्रमणमा
काठमाडौंं / नेपाल भ्रमणमा आएका म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोलीलाई प्रेस काउन्सिल नेपालले आज स्वागत गरेको छ ।
दुई देश र नेपालबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने उद्देश्यले प्रेस काउन्सिल...
























