कमेडी बादशाह कपिल बने दुलाहा
कमेडी दुनियाँका बादशाह कपिल शर्मा बुधवार १२ डिसेम्बरमादुलहा बनेका छन् । उनले आफ्नो लङ टाइम रिलेसनसिपलाई विवाहमा परिणत गरेका हुन् । कपिल र उनकी गर्लफ्रेण्ड गिन्नी चतरथले सात फेरो लिएर सात जन्मका लागि एकअर्काको...
प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सिफारिस
संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सिफारिस गरेको छ ।
बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा जबराको नाम सिफारिस गरेको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागि...
कसरी बच्ने जाडोमा ब्रोनकाइटिसको खतराबाट
जाडोयाममा चिसोको कारणले गर्दा छातीसम्बन्धि विभिन्न समस्यासँगै ब्रोनकाइटिस रोगको समस्या धेरै हुने गर्छ ।
ब्रोनकाइटिस जोखिममा विशेषगरी बालबालिका तथा वृद्धवृद्धा हुन्छन् । त्यस्तै, धुमपान गर्नेहरुमा पनि यसको जोखिम धेरै हुने गर्छ । ब्रोनकाइटिस भएमा श्वासनली...
९ हजार करोड ऋण लिएर भागेका मदिरा व्यापारीलाई भारत ल्याउन अपिल
काठमाडौँ / मदिरा व्यापारी विजय माल्यालाई बेलायतबाट भारत ल्याइने भएको छ । सोमबार वेस्टमिंस्टर अदालतको फैसलापछि फरार रहेका ६२ वर्षीय माल्यालाई भारत ल्याउन लागिएको हो ।
सन् २०१६ को मार्चमा भारतीय बैंकबाट ९००० करोड ऋण...
संयुक्त रुपमा महाकाव्य विमोचन हुने
काठमाडौं / यहि आउँदो मङ्सिर २९ गते शनिबार खोज अनुसन्धानमूलक माक्र्सवादी महाकाव्य 'विद्रोही साहिँलो' को विमोचन हुने भएको छ ।
युवाकालमै सिद्धिचरण श्रेष्ठको खण्डकाव्यकारितामा नेपाली विषयमा पिचडी गर्नु भएका साहित्यकार डा। माधव सापकोटाको विश्वको पहिलो...
६० वर्षीया वृद्धामाथि बलात्कार
भक्तपुर / भक्तपुरमा ६० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका-९ नङखेलस्थितजिरो हनुमान ईँट्टाभट्टामा काम गर्ने ६० वर्षीया वृद्धालाई सोही ईँटाभट्टामा काम गर्ने बाग्लुङका ३६ वर्षीय अमबहादुर विकलाई...
महिला हिंसा रोक्न शैली परिवर्तन आवश्यक
-निशा तामाङ
गतांकमा यसै स्तम्भमा मैले ‘महिलामाथि हिंसा रोक्न पुरुषमा सचेतना आवश्यक’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गरेकी थिए । महिलामा जति सुकै हिंसा विरुद्धको सचेतना भएपनि पुरुष हिंसामा उत्रिएपछि महिलाको केही लाग्दैन भन्ने कुरामा धेरै...
सुन्दर पत्नीका लागि महिलाजस्तै बन्छन् पुरुष
कुनै पनि पुरुषले आफ्नो जिवन संगीनी सुन्दर होस् भन्दै महिलाले जस्तै सिँगारपटार गरी मन्दिरमा पुजा गरेको सुन्दा तपाईहरूलाई अच्चमै लाग्छ होला !
महिलाहरूले राम्रो बरको लागी त ब्रत बसेको हामीले देखेका नै हौं । तर...
पृथ्वीनारायण, बिसे नगर्ची र बहादुर शाहलाई सम्मान गरौं
- राज्यलक्ष्मी शाक्य
आजको ठीक एक महिनापछि नेपाल एकीकरणकर्ता नायक पृथ्वीनारायण शाहको जन्म जयन्तीको मिति पर्दछ । नेपाल एकीकरणको महत्वलाई घटाउने जतिसुकै दुस्प्रयासहरू भइरहेपनि एकीकरणको महत्व झनै बढिरहेको छ । नेपाललाई विखण्डन गर्न तम्सिएकाहरूका तस्बिर...
‘चौथो कामना अवार्ड’ विवादकाबीच शनिबार सम्पन्न
शनिबार आयोजना भएको ‘चौथो कामना अवार्ड’ केही विवाद र केही प्रशंसाको साथमा सकिएको छ । अवार्डमा देखिएका केही रोचक प्रसंग हामीले यहाँ प्रस्तुत गरेका छौ ।
नायक प्रदिप खड्का पहिले नै कार्यक्रम हलमा पुगेका थिए...























