गरिबमाथि नै लागे दैवका आँखा
बलराम बुढाथोकी
खोटाङ । गाई बस्तु बाँध्न बनाइएको जस्तो देखिने खोल्मा घरमा चित्राले बारेर बनाईएको ढोका छ । चित्राको ढोकाबाट भित्र पस्ने बित्तिकै खाना पकाउनका लागि बनाईएको अगेनो देखिन्छ । त्यही खोल्माको एक कुनामा एउटा...
हृदयाघातका कारण कोरियामा एक नेपालीको मृत्यु
काठमाडौँ, ११ कात्तिक । दक्षिण कोरियामा हृदयाघातका कारण एक नेपालीको मृत्यु भएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको हो ।
हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका...
चीनले नेपाली सेनालाई अढाई अर्ब बराबरको सहायता गर्ने
चीनले नेपाली सेनालाई साढे दुई अर्ब बराबरको सहयोग गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका रक्षा मन्त्री वेइ फेङकाबीचमा शनिबार साढे दुई अर्ब नेपाली रुपैयाँ...
स्वास्थका लागि फाइदै फाइदा रायोको साग
हरियो सागपात भन्ने बितिक्कै हामी रायोलाई लिन्छौँ । हामीले आफ्नो खेतबारीमा थोरै मिहेनतले पनि यो तरकारी फलाउन सकिन्छ ।
धेरैलाई थाहा नहुन पनि सक्छ रायो तरकारी मात्र नभएर स्वास्थका लागि पनि निक्कै फलदायक हुन्छ ।...
पाकिस्तानमा सबै भारतीय टेलिभिजन च्यानलहरु बन्द
पाकिस्तान / पाकिस्तानले आफ्नो देशमा सबै भारतीय टेलिभिजन च्यानलहरुको प्रशारणमा रोक लगाएको छ ।
केही समय पहिला पाकिस्तानको उच्च अदालतले भारतीय टेलिभिजन च्यानल बन्द गर्न दिएको निर्देशन सदर गरेको हो ।
भारतीयहरुले भारत हुँदै पाकिस्तान जाने...
काभ्रेमा जिप दुर्घटना, डिआइजी र पत्रकारसहित तीनको मृत्यु
काभ्रे – आज शनिबार काभ्रेमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डिआइजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ।
डिआइजी भण्डारीसँगै पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्कीको मृत्यु भएको हो ।...
प्रहरीलाई बर्खास्त गरेर सरकारले दोषीलाई लुकाउन खोज्यो : देउवा
काठमाडौं । निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनु भन्दा उल्टै सरकारले आलटाल गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनाएका छन् ।
नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षका अवसरमा शनिबार पार्टी कार्यालय...
नेकपाको चियापान स्थलमा कुटपिट, ओली कार्यक्रममा सहभागी नहुने
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापान स्थलमा ‘चियापान बहिस्कार गरौं’ भन्ने पर्चा छरेर होहल्ला गर्ने एक व्यक्तिलाई कुटेका छन् ।
नेकपाका कार्यकर्ताले पर्चा छरेर होहल्ला गर्ने ति व्यक्तिलाई चियापान स्थलबाट कुटेर बाहिर निकालेका...
राजधानीमा डेंगुको संक्रमण
काठमाडौं / दशैं मनाउन घर गएकाहरु विस्तारैं काठमाडौं फर्किने क्रम बढीरहेको छ । बढ्दो चहलपहलसँगै राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ...
श्रीमानको हत्या गर्न योनीमा विष राखेपछि
विश्वका विभिन्न मुलुकमा हुने घटनाहरुको प्रकृति हेर्दा निकै अनौठो र अचम्म लाग्दा छन् । यस्तै एक घटना ब्राजिलमा भएको छ ।
आफ्नो श्रीमानको हत्या गर्न योनीमा विष राखेको प्रमाणित भएको छ । ब्राजिलको साओ पाउलोमा...
























