राष्ट्रपति भण्डारी सोमबार कतार जादैँ
काठमाडौं / यही सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी कतार जानुहुने भएको छ ।
राष्ट्रपति भण्डारीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्य र व्यवसायी सहभागी हुने भ्रमण कतारका अमिर(राष्ट्राध्यक्ष) शेख तामिम विन हमद...
गगन थापाको लोकप्रियताबाट डराएका कम्युनिस्टहरु चरित्र हत्या गर्ने प्रयासमा
काठमाडौं / प्रमुख विपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाको लोकप्रियताबाट डराएका कम्युनिस्टहरुले चरित्र हत्या हुने गरेर सामाजिक सञ्जालमा फोटोसपबाट गलत तस्वीर बनाएर सेयर गरेका छन् ।
अर्कै व्यक्तिले राजाको पाउमा ढोग्न...
काठमाडौंमा सस्तोमा बास बस्न सकिने खुल्दैछ यस्तो अाकर्षक आश्रयस्थल
काठमाडौं / यो कुनै होटल या होष्टेल नभई अाकर्षक धर्मशाला हो ।
धर्मशाला अर्थात एकदम सस्तोमा बास बस्न सकिने तिर्थयात्रीको आश्रयस्थल । यो एकदम चिरिच्याट्ट र सुविधासम्पन्न हुने आशा हामीले गर्दैनौ तर, पशुपति क्षेत्रमा नवनिर्मित धर्मशाला...
लोकसेवा आयोगको नयाँ कार्यतालिका,कुन तहको परीक्षा कहिले ?
काठमाडौं / लोकसेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका परिमार्जन गरेको छ ।
आयोगले आज विभिन्न १६ वटा श्रेणी तहका लागि लिइने वार्षिक परीक्षाको कार्यतालिका सार्वजानिक गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई...
जुवा र तास पनि प्रविधि युक्त, करोडपतिबाट एकैछिनमा रोडपति
काठमाडौं / मुलुकभर अवैध जुवालाई नियन्त्रण गर्न प्रहरीले दैनिक छापा मार्दै जुवाडेलाई पक्राउ गरिरहेको छ।
नेपालीहरुको दोस्रो महान चाड दीपावली नजिकिदै गर्दा अवैध जुवा अर्थात मिनि क्यासिनो घर–घरमा नै सञ्चालन भइरहेका छन् । सेटिङमा जुवा...
आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन गरेर मदन भण्डारीको नाममा बन्न दिन्नँ : विश्वप्रकाश शर्मा
झापा / प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा बन्न लागेको रंगशालालाई नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले कुनै पनि हालतमा स्व. जननेता मदन भण्डारीको नामसँग जोड्न नदिने जनाएका छन् ।
झापामा शुक्रबार आयोजित एक...
कालो झण्डा देखाएर खानेपानी मन्त्रीको विरोध
कञ्चनपुर / खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई कालो झण्डा देखाइएको छ ।
बिहीबार बेलौरी कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरी उद्योग बाणिज्य संघले आयोजना गरेको पर्यटन तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउँदै गर्दा...
मन्त्रालयको काम प्रधानमन्त्रीले तुरुन्त थाहा पाउन मोबाइल एप्स बनाउने
काठमाडाैं / प्रधानमन्त्रीले मन्त्रालयको कार्य प्रगति हेर्नका लागि मोबाइल एप्लिकेसन बनाउने जनाएको छ ।
प्रधानमन्त्री कार्यालयलाई प्रविधिमैत्री बनाउनका लागि र मन्त्रालयले गरेका गतिविधिहरू प्रधानमन्त्रीले तुरुन्त थाहा पाउनका लागि यस्तो योजना बनाएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद...
एप्पल र सामसुङलाई मोबाइल सुस्त बनाएको आरोप
एजेन्सी / स्मार्टफोन सुस्त चल्दा सामान्यतया प्रयोगकर्ताले आफ्नो फोन बदल्ने गर्छन् । तर आफ्नो बिक्री बढाउनको लागि तपाई हामीले बोक्ने मोबाइलका चर्चित ब्राण्डले सुनियोजित रुपमा आफ्ना पुराना ह्याण्डसेटलाई सुस्त बनाउने रहेछन् ।
इटालीको एक...
अन्तराष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँकाे खोजी
काठमाडौंं / अन्तराष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ ।
ठाउँ खोज्न पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद...
























