प्रचण्ड भारत प्रस्थान,राजनीतिक भेटघाट नहुने
काठमाडाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै...
पाकिस्तानी प्रधानमन्त्री चीन भ्रमणमा जाने
पाकिस्तान / पाकिस्तानका प्रधानमन्त्री इमरान खान छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।
आउँदो नोभेम्बर २ तारिखदेखि ५ तारिखसम्म चिनियाँ नेतृत्वको निमन्त्रणामा खान चीन जान लागेको पाकिस्तानी विदेश मन्त्रालयलाई उदृत गर्दै सिन्ह्वाले जनाएको...
प्रत्येक प्रदेशबाट श्रम स्वीकृति दिने
काठमाडौं / सरकारले प्रत्येक प्रदेश सदरमुकामबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने भएको छ । यससँगै वैदेशिक रोजगारीको श्रम स्वीकृत लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता अब हट्नेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव...
३ वटा मृगौला भएकी बालिकाको यस्तो अवस्था
भरतपुर / भरतपुरमा तीन वटा मृगौला भएकी बालिका भेटिएकी छन् ।सुन्दा अचम्म लाग्न सक्छ तर यो कुरा सत्य हो ।
भरतपुर महानगरपालिका ११ स्थित गणेश स्थानमा बस्ने १२ बर्षिया आरती वि.क. पेटको तल्लो भाग दुख्न...
विस्फोटक पदार्थसहित तीन जना पक्राउ
सुनसरी / विस्फोटक पदार्थसहित सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा तीन जनालाई बिहीबार पक्राउ गरिएको छ ।
भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५...
तीन रेल सेवाको सर्भेक्षण हुँदै
काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्सौल–काठमाडौँ, रसुवागढी–काठमाडौँ र पूर्वपश्चिम रेलको सर्भेक्षण भइरहेको बताएका छन् ।
भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)का महासचिव सीताराम यचुरीसँग कुरा गर्दै उनले सरकारले कृषिको आधुनिकीकरण, ऊर्जा, रेलमार्ग र अन्य विकास...
दुई महिनाको अवधिमा प्रचण्ड दोस्रो पटक दिल्ली जाँदै
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज एक दिने दिल्ली भ्रमणमा जाँदै छन् । उनी इन्डिया फाउन्डेशनले आयोजना गर्न लागेको इन्डिया आइडिया कन्क्लेभमा सहभागी हुन दिल्लीतर्फ जान लागेका हुन् । आज बिहान ९ः३०...
नेकपाको चियापानमा विप्लवदेखि सीके राउतसम्मलाई निम्तो
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ ।
पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वलगायतका अवसरमा आयोजना गर्न लागेको...
एसपी बिष्ट र इन्स्पेक्टर भट्टलाई सेवाबाट बर्खास्त
काठमाडौं / गृह मन्त्रालयले एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदिशप्रसाद भट्टको जवाफ चित्तबुझ्दो नभएकाले सेवाबाट बर्खास्त गरेको छ ।
बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो।...
माइक्रोवेभको प्रयोगले निम्त्याउछ गर्भपातददेखी क्यान्सरसम्मको खतरा
माइक्रोवेभको प्रयोग जति सजिलो छ त्यति नै खतरा पनि छ। यसको प्रयोगले मानिसको समय बचाउन मद्धत गर्छ भने मानिसको स्वास्थ्यमा निकै हानि समेत पुर्याउने गर्छ ।
एक अनुसन्धानका अनुसार माइक्रोओभनबाट खतरनाक इलेक्ट्रो म्यागनेट रेडिएसन निस्कने...

























