सार्वजानिक स्थलमा स्तनपान कक्ष
काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ ।
चालु आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको उक्त मन्त्रालयका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा...
पानीमा अवतरण गर्न सक्ने विमान
चीन / चीनले पानीमा ल्याण्ड गर्न सक्ने घरेलु विमान बनाएको छ ।
हुवेई प्रान्तको जिगंमेनमा एजी ६०० कुगंलोगं नाम दिईएको ठूलो विमान अवतरण गराईएको चीनीया समाचार संस्था सिनहुवाले जनाएको छ ।
विज्ञान र प्रविधि एवं विकासको क्षेत्रमा...
७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव
काठमाडौं मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ ।
संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको...
नक्कली नोट बनाउने मेसिन सहित पाँच जना पक्राउ
काठमाडौं / नक्कली नोट बनाउने मेसिन सहित पाँच जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार काठमाडौंको मच्छेगाउँबाट शनिबार बेलुकी उनीहरुलाई नक्कली नोट बनाउने प्लेट सहित पक्राउ गरिएको हो...
प्रधानमन्त्री ओलीको दशैं शुभकामना सन्देश यस्तो
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिनुभएको छ ।
दशैँका अवसरमा शुभकामना...
बडादशैंमा मुख्यमन्त्री शेरधन राईबाट शुभकामना व्यक्त
विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैंको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोउत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना...
राष्ट्रपति, उपराष्ट्रपति र सभामुखबाट बडादशैंको शुभकामना व्यक्त
काठमाडाैंं / असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
मान्यजनबाट टीका, जमरा, फूलपाती...
आज ०९ः५१ मा विजयादशमीको साइत
काठमाडौं / आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।
दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी...
विजयादशमीमा दुईथरी श्लोक भन्ने चलन (सम्पूर्ण श्लोकसहित)
काठमाडाैंं / विजयादशमीको दिन आफूभन्दा ठूलाबाट चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाइन्छ ।
देवी भगवतीको प्रसाद स्वरूप दशैंमा मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । दशैंमा टीका जमरा थापेर...
राजकुमारी मेघान गर्भवती
लण्डन/ बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ ।
राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को वर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो ।
`राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को...
























