टीकाको दिन नेपाली सेनाको निःशुल्क यात्रु बस सेवा
काठमाडौं / नेपाली सेनाले टीकाको दिन निःशुल्क यात्रु बस चलाउने भएको छ ।
नेपाली सेनाले उपत्यकाका विभिन्न ८ वटा रुटमा बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताका १-१ वटा...
सुन प्रकरणका आरोपी बेनु श्रेष्ठ विराटनगरमा
विराटनगर / साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौं हुँदै हिजो सोमबार विराटनगर ल्याइएको...
तीन महिनाका लागि टेलिकमका २२ अफर
काठमाडौंं / नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि हिजो सोम्बारदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ ।
आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम...
गुर्जा हिमालमा हिमपहिरोमा परी सात जनाको मृत्यु
काठमाडौ, २८ असोज । म्याग्दी धौलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका सात जनाको हिम पहिरोमा पुरिएर मृत्यु भएको छ । गुर्जा हिमाल आरोणका लागि त्यसतर्फ गएका नौ जनामध्ये सातजनाको मृत्यु...
नेपाली काँग्रेस झनै ओह्रालो लाग्ने अवस्थातिर उन्मुख
काठमाडौं । नेपाली काँग्रेस भित्रको द्वन्द्व अझै साम्य भएको छैन् । सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आन्तरिक विवादमा फसेका छन् । उनले विरोधी पक्षलाई विश्वासमा लिएर काम गर्न सकेका छैनन् । उनका हरेक निर्णय आलोचित...
नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला...
सिक्टामा अनियमितताबारे छानबिन समितिले प्रतिवेदन बुझायो
काठमाडौँ, २७ असोज । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई आज छानबिन समितिका संयोजक एवं...
एनआरएनसँग सहकार्य गर्न सरकार तत्पर
काठमाडौँ, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि सरकार निजी क्षेत्र र गैरआवासीय नेपाली सङ्घसँग सहकार्य गर्न तत्पर रहेको बताएका छन् ।
राजधानीमा शुक्रबारदेखि शुरु भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनको...
सांस्कृतीक फेस्टीबलमा दोहोरी प्रतियोगिता र सोरठी सम्मेलन
सल्यान/ कृषि पर्यटनको प्रवद्र्धन तथा लोपोन्मुख संस्कृतीको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कपुरकोट सांस्कृतीक फेस्टीबल अन्तर्गत शनिबार भोलिबाट दोहोरी गित प्रतियोगीता शुरु हुँदैछ । कार्यक्रमको तयारि पुरा भएको आयोजक रेडियो कपुरकोट र राष्ट्रिय लोक...
काठमाडौंमा राँगाको मासु खानलायक छैन : कृषि मन्त्री खनाल
काठमाडौं/ कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने जनाउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको जनाए । उनले भने,‘काठमाडौंमा राँगाको मासु खानलायक छैन । अरु मासुपनि व्यवस्थित् छैनन्।’
राजधानीमा एक कार्यक्रममा...
























