नुवाकोटमा बस दुर्घटनाग्रस्त, एकको मृत्यु ३५ घाइते
नुवाकोटमा शुक्रबार राउतवेशीबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस सुर्यगढी गाउँपालिका ५ छेडिखोलामा दुर्घटनाग्रस्त भएको छ ।
बा १ ख ६३५६ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३५ घाइते भएका छन् । बसमा...
पत्ता लाग्यो क्यान्सरको उपचार हुने घरेलु विधि
क्यान्सर अहिलेसम्मकै सबैभन्दा प्राणघातक रोग हो । तर रुसी वैज्ञानिक ह्रिस्टो मेर्मेर्सकीले क्यान्सरको प्राकृतिक उपचार पत्ता लगाएको दावी गरेका छन् । रुसका वैज्ञानिक ह्रिस्टोले घरमै बनाउन सकिने यस्तो औषधी पत्ता लगाएका छन्, जसको प्रयोगले...
वामदेवले लड्दिनँ भनेपछि कुरा सिद्धियो : प्रचण्ड
काठमाडौं/ चौतर्फी आलोचना भएपछि पछि हटेको वामदेव गौतमको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपचुनावको लफडामा नलाग्ने जनाएका छन् ।
शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले सो कुराको पुष्टि गर्दै विकास निर्माण छाडेर...
दैनिक एक लाखभन्दा बढी यात्रु उपत्यका छोड्दै
काठमाडौं/ दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका छन् ।
उपत्यकाको थानकोट, जगाती, दक्षिणकाली र बालाजु...
दशैँको मुखमा परेको असिनाबाट धानबाली नष्ट
डोटी/ जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ ।
असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, 'असिनाले पाक्नै लागेको...
वृद्धभत्ता पाँच हजार पु¥याएरै छाड्ने
काठमाडौ २६ असोज । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले विहिबार मेलम्चीले आयोजना...
निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिनु हुँदैन् : विज्ञ तथा सरोकारवालाहरु (प्रेस वक्तव्यसहित)
काठमाडौं/ फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने स्पष्ट पारेको छ ।
बिहीबार समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो ।...
पत्रकारहरुको दुई दर्जन प्रश्नहरुको उत्तर दिँदै प्रधानसेनापति थापा
काठमाडौं/ प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकभर सुरुक्षा चुनौती बढ्दै गएको र त्यस्ता चुनौतिको सामना गर्नका लागि नेपाली सेना सधैं तयार रहेको जनाउनुभएको छ ।
गत भदौंमा प्रधानसेनापति पदमा नियुक्त हुनुभएका प्रधानसेनापति थापाले पदको जिम्मेवारी नेपाली सेनाभित्र रहेको...
स्याउ फार्म उद्घाटन गर्दै प्रधानमन्त्री ओली
मनाङ/ प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रा .लिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने जनाउनुभयो । स्थानीयस्तरमा...
देशको आर्थिक समृद्धिमा लगानी गर्न एनआरएन प्रतिबद्ध
काठमाडौ/ गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको पूँजी र सीपलाई देशको आर्थिक समृद्धिमा लगानी गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
गैरआवासीय नेपाली (एनआरएन) दिवस पूँजी र सीप भित्र्याउनमा केन्द्रित गरेको भन्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय...

























