बिपी चोकमा उच्च प्रविधिको बत्ती जडान

नेपालगञ्ज/ नेपालगञ्जको बिपी चोकमा उच्च प्रविधिको बिजुली बत्ती (हाइमास्ट) जडान गरिएको छ । सोह्र मिटर उचाइको खिया नलाग्ने फलामे पोलमा जडित आठ वटा बत्ती एक साथ झलमल बालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाइमास्ट निर्माण उपभोक्ता...

६३ औँ प्रहरी दिवस कञ्चनपुरमा, प्रहरीले शिर निहुराउने अवस्था आएको छैन

कञ्चनपुर/ ६३ औँ प्रहरी दिवस बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मनाएको छ । ‘नेपाल प्रहरीको प्रतिबद्धता अन्याय विरुद्ध शुन्य प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ६३ औँ प्रहरी दिवस मनाएको हो । दिवसका अवसरमा पूर्व प्रहरी...

अस्वाभाविक चिनीको मुल्यवृद्धिबारे छानबिन गर्न अख्तियारलाई सिफारिस

काठमाडौं /  सरकारले आयातमा बन्देज लगाएपछि व्यापारीले मनलाग्दी चिनीको भाउ बढाइरहेको बेला चिनीमा भएको अस्वाभाविक मुल्यवृद्धिबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिने भएको छ । संघीय संसद/सार्वजनिक लेखा समितिको उपसमितिले चिनीको अस्वभाविक मुल्य...

नोबेलबाट लगातार चार दिन निःशुल्क शिविर, मोरङ र सुनसरीका पच्चिस सय बिरामी लाभान्वित

विराटनगर/  नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले चार दिनको अवधिमा मोरङ र सुनसरीका चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ हजार ५ सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । मोरङको कानेपोखरी, पथरीशनिश्चरे, वेलवारी...

नेपाली फुटबल क्लबलाई जापानमा मिल्यो स्पोन्सर

समुन्द्र पाठक जापानमा क्रियाशील नेपाली फुटबल क्लबहरू मध्येको सक्रिय अब्बल मानिने हिमालयन ब्वाइज फुटबल क्लब र डबका नेपाली रेस्ट्रूरेण्ट शिनोकोबू बीच सहकार्य हूने भएको छ । जापानमा बढदो नेपालीहरूको चाप संगै फ़ुटबल खेल र यस मार्फ़त स्वास्थ्यका...

बैंकमा जागिर , म्यानेजरदेखि ट्रेनि असिस्टेन्टसम्मको माग

काठमाडौं/  ‘क’ वर्गको बाणिज्य बैंक सिभिल बैंकले विभिन्न पदमा गरी एकैचोटी झण्डै ५ सय कर्मचारी मागेको छ । बैंकले बुधबार (आज) एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा ४९६ जना कर्मचारी मागेको हो । यसरी मागिएका...

वामदेवका लागि राजीनामा दिने मानन्धरलाई निर्वाचन क्षेत्रबाट लखेट्ने रैथाने नेवार समुदायको चेतावनी

काठमाडौं / काठमाडौँ ७ का सांसद रामवीर मानन्धरविरुद्ध रैथाने नेवार समुदायले निर्वाचन क्षेत्रबाटै लखेट्ने चेतावनी दिएका छन । वामदेव गौतमका लागि आफ्नो निर्वाचन क्षेत्रबाट राजीनामा दिने घोषणा गरेपछि रैथाने नेवार समुदायले सो चोतावनी दिएका...

भक्तपुरमा भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो

भक्तपुर / दशैँका लागि मुस्ताङबाट ल्याइएको भेडा–च्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगिँदै भक्तपुर आइपुगेको छ । भक्तपुरको सल्लाघारी ल्याईएको भेडा–च्याङ्ग्रा अहिलेसम्मकै महँगो मूल्य निर्धारण गर्दै बिक्री शुरु भएको छ । यस वर्ष सल्लाघारीमा ल्याई पु¥याइएको च्याङ्ग्रा...

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प

सिड्नी/ पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो...

अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने मुख्यमन्त्री पौडेलको धारणा

हेटौँडा/ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने जनाएका छन् । मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी...

RECENT POSTS

HOT NEWS