प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट Traffic Riders’ Squad परिचालनको शुभारम्भ
काठमाडौं/ उपत्यकाको ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने मुख्य उद्देश्यका साथ बुधबारबाट Traffic Riders' Squad (TRS) परिचालन भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुधबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले...
एसपी विष्टका छोरा किरणको प्रधानमन्त्रीलाई खुलापत्र
काठमाडौं/ निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा ‘सञ्चारमाध्यमले...
६३ औं प्रहरी दिवसलाई प्रशंसा गर्दै प्रधानमन्त्री, चूप रहे बादल
काठमाडौं/ ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापनामा खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे भने संगै गएका गृहमन्त्री रामबहादुर थापा बादलले भने कुनै औपचारिक सम्बोधन गरेनन्...
सरकारले देशलाई आत्मनिर्भर बनाउने हो भने उत्पादनतर्फ ध्यान दिनु जरुरी हुन्छ
- निशा तामाङ
सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई प्रमुखता दिएको छ । यो नारालाई कसरी सार्थक तुल्याउने भन्ने तर्फ सरकारको ध्यानाकर्षण वा योजना तथा कार्यक्रम केही पनि देखिदैन । देशको समृद्धि एउटा पक्ष...
तामाङ समुदायलाई बिखण्डनकारी समुहबाट बचाउन तामाङ समाज अमेरिकाको स्थापना
न्युयोर्क/ तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्वारा हालै जारी विज्ञप्ति तथा विभिन्न मिडियामा प्रकाशित समाचारहरूप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङले एक प्रेस विज्ञप्ति जारि गर्नुभई समाजको...
नेपालमा आँखा सम्बन्धी केही तथ्य , सन् २०२० सम्म २५ प्रतिशत अन्धोपनलाई घटाइने
काठमाडौँ/ सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिइएको छ । यस लक्ष्यलाई पूरा गर्न नेपालमा तिलगङ्गा आँखा प्रतिष्ठानलगायत आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायले सहकार्य गर्दै आइरहेका...
यस्तो छ बामदेव गौतमको स्पष्टिकरण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री वा मन्त्री बन्नका लागि प्रतिनिधि सभामा जाने आफ्नो चाहाना नभएको जनाएका छन् । रक्षामन्त्री ईश्वर पोखरेलले गौतमको बिरुद्धमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अभियान चलाएका छन्...
ओली सरकार चीनतर्फ ढल्किएको भन्दै भारतले चाल्यो गम्भीर चाल
काठमाडौ । राष्ट्रीय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएको छ । नेपालको संविधान, २०७२ मा आँफूहरुका माग संशोधन गर्न सरकारलाई पटकपटक दवाव दिदै आएको छ...
भ्रष्टाचार अनुसन्धानमा अख्तियारको कडाइ
काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा कडाइ गर्ने लक्षण देखाएको छ । पप्पु कन्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियारबिरुद्ध अनियमितिता मुद्दा दायर गरेर अख्तियारले विकासका योजना लापरवाही तथा अनियमितता गर्ने विरुद्ध कारवाही...
चुनाव घोषणा नहुँदै वामदेवलाई हराउने योजना
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम काठमाडौ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाको उपचुनावमा उठ्ने निश्चित भएसँगै उनलाई हराउन पार्टी भित्रैबाटै योजना सुरु गरिएको थाहा भएको छ । काठमाडौ ७ का...
























