यसपटक क.वामदेव गौतम र अच्युत खरेलको प्रसंग

–निमकान्त पाण्डे पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले क. वामदेव गौतमबाट आफूलाई एकजना पत्रकारमार्फत २० लाखको माग गरिएको भनेर आफ्नो आत्मवृतान्तमा उल्लेख गरेको पाइयो । यो पंक्तिकारले नै क.वामदेव गौतम र अच्युतकृष्ण खरेलबीच आफ्नै निवासमा बोलाएर परिचय...

बंगलादेशका पूर्व प्रधानमन्त्रीका छोरालाई मृत्युदण्डको सजाय

 बंगलादेशको विशेष अदालतले बुधबार पूर्वप्रधानमन्त्रीका तथा विपक्षी नेता खलेदा जियाका छोरालाई मत्युदण्ड फैसला सुनाएको छ । सन् २००४ मा र्‍यालीमा भएको बम आक्रमणमा दोषी रहेको भन्दै टारिक रहमानलाई मृत्युदण्डको सजाय सुनाइएको हो । यसमा दोषी...

राजधानी तिहारपछि घोषणा गरिने

 काठमाडौं/  प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ । संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा...

ʻछक्का पञ्जा ३ʼ प्रदर्शनमा, मल्टिप्लेक्स हलका शोहरु हाउसफुल

काठमाडौं/ वर्षकै प्रतिक्षित चलचित्र ʻछक्का पञ्जा ३ʼ दशैंमा घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आएको छ । चलचित्रले पहिलो दिन (आज) मल्टिप्लेक्स हलमा मात्रै ५५ शो पाएको छ । आज अधिकाँश मल्टिप्लेक्स हलका शोहरु हाउसफुल छन्...

डेढ करोडको सामान बरामद

वीरगञ्ज/ सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको रु एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले सो सामान...

रसियामा काम लगाइदिने भन्दै ठगी

 काठमाडौं / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई आज पक्राउ गरेको छ । रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ...

वामदेवलाई चुनाव लडाउनु राजनीतिक अनिष्टताको संकेत : डा.भट्टराई

काठमाडौं/  नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपाका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु लोकतन्त्रको भ्रष्टीकरणको संज्ञा दिएका छन् । यसबारे आफ्नो धारणा ट्वीटरमार्फत सार्वजनिक गर्दै डा. भट्टराईले भनेका छन्, ‘काठमाडौं...

धरहरा बनाउन टुँडिखेलको एक छेउ माग्दै प्राधिकरण

 काठमाडौं/ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा बनाउनका लागि नेपाली सेनासँग टुँडिखेलको दक्षिणपट्टीको भाग मागेको  छ । दुई वर्षमा धरहरा निर्माण सकिने योजना अनुसार दुई वर्षका लागि टुँडिखेलको दक्षिणतर्फको एक छेउ मागिएको प्राधिकरणका सहसचिव राजुमान मानन्धरले सञ्चारमाध्यमलाई...

ओली सरकार सुस्त भयो, अब ‘गियर–चेन्ज’ गर्नुपर्छ : रायमाझी

काठमाडौं/ अर्घाखाँचीको मालारानी–४ श्री कालिका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय खनमा आजदेखि मालारानी शैक्षिक तथा धार्मिक महोसत्व–२०७५ आरम्भ भएको छ । उक्त महोसत्व आयोजक मूल समारोह समिति काठमाडौंले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी...

भोलिबाट खसी–बोका र च्याङग्रा बिक्री गर्दै खाद्य संस्थान

काठमाडौं / खाद्य संस्थानले दशैंका लागि विभिन्न जिल्लाबाट खसी–बोका र च्याङग्रा काठमाडौं ल्याउँदैछ । भोलि (बिहीबार) बाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने जानकारी संस्थानले दिएको छ । संस्थानका अनुसार आजदेखि तराईका खसीबोका र हिमालका च्याङ्ग्रा...

RECENT POSTS

HOT NEWS