हिमालयन ऊर्जा कम्पनीको १० लाख कित्ता आइपिओ आउँदै

 काठमाडौं/  हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले नौ लाख ९० हजार कित्ता बराबरको साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रामेछापको गोकुल गङ्गा गाउँपालिकाका २, ३, ४ र ५ वडा र दोलखाको जिरी...

भारतमा रेल दुर्घटना

नयाँ दिल्ली/  भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ । साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको...

नेकपाको बैठक स्थगित

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । गत सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक...

भ्रष्टाचारीअनुसन्धानको दायरामा, सशक्त बन्दै अख्तियार

 काठमाडौं/  पप्पु कन्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियाबिरुद्ध अनियमितिता मुद्धा दायर गरेर अख्तियारले विकासका योजना लापरवाही तथा अनियमितता गर्नेविरुद्ध कारवाही थालेको छ । अख्तियार प्रमुखमा नविन घिमिरे नियुक्त भएका उनले ठूला किसिमका अनियमितताविरुद्ध अभियान थालेर...

काँग्रेस बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं/ नेपाली काँग्रेस बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । काँग्रेसले पार्टीको विधान र भातृ संगठन नेविसंघको विधानबारे छलफल गर्न गर्न असोज २५ गतेलाई बोलाएको बैठकमा अधिकांश नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक अनिश्चितककालका...

बाबुबाटैै छोरी पटक–पटक बलात्कृत

रोल्पा/ रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा...

तलेजुमा जमरा राखी दशैँ शुरु

भक्तपुर/ भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु...

हिन्दुहरुको महान पर्व बडा दशै सुरु, आज घटस्थापना

काठमाडौँ, २४ असोज । हिन्दु धर्मालम्बिहरुको महान पर्व बडा दशै आजबाट सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा...

दशैंमा सहज रूपमा सुपथ मूल्यका वस्तु उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं/ दशैंमा सुपथ मूल्यका वस्तु आम उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका वस्तु सहज...

ट्रायल फेल गरेकालाई लाइसेन्स दिइएको फेला

 काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायल फेल गरेकालाई लाइसेन्स दिएको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको...

RECENT POSTS

HOT NEWS