चाडबाड नजिकिएसँगै सार्वजनिक सवारी साधनलाई रुट परमिट खुल्ला

काठमाडौं/  यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुल्ला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी...

यतीकोे एटीआर ७२–५०० सिरिजको पोखरा–काठमाडौं उडान सुरु

काठमाडौं/ यती एयरलाइन्सले बुधबारदेखि ७२ सिट क्षमताको एटिआर ७२–५०० जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडानमा सुरु गरेको छ । यतीका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुइटा उडान एटीआर ७२–५०० बाट गर्ने तालिका बनाएको हो ।...

यात्रा शुल्क अबदेखि ‘आइएमई पे’ बाट

काठमाडौं/ बससेवा ट्रावल एण्ड टुर प्रा. लि. अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको ‘आइएमई पे’ बाट अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बससेवा ट्रावल एण्ड टुर मार्फत सम्पर्कमा आउनुभएका यात्रु एवम्...

देश दौडाहमा विवेकशील साझा पार्टी

 काठमाडौं/ विवेकशील साझा पार्टी भने अहिले देश दौडाहमा नेताहरूलाई प्रशिक्षण दिन निस्किएको छ। पार्टीले दसैँ अघि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश अनि प्रदेश ५ मा कार्यक्रमहरू गर्ने जानकारी दिएको छ । विवेकशील साझा पार्टीले भर्खरै...

डा.सुनिल शर्मालाई विशेष सम्मान, वृद्धवृद्धा सत्सङ्गालय निर्माणमा १ लाख ११ हजार १ सय ११...

 विराटनगर/  नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई मोरङको रमाईलो स्थित हाटखोलामा वृृद्धवृृद्धाहरुले सम्मान गरेका छन् । सामाजिक सेवामा लागि पर्दै आएका डा.शर्मालाई वृद्धवृद्धा सत्सङ्गालय चौतारी कानेपोखरीले एक कार्यक्रमकाबीच सम्मान गरेको हो । सो...

नक्कली आरोहण अनुमति पत्र बनाउने ३ जना पक्राउ

काठमाडौं/ सेभेन सम्मिट ट्रेक्स प्रा.ली मा लिगल डिपार्टमेन्टको रुपमा कार्यरत निभेश कार्की,मार्केटिङ मेनेजर फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याल लाई कीर्ते आरोहण अनुमति पत्र तयार गरेको आरोपमा पक्राउ परेका छन्। मिति २०७४।१२।३० गते सेभेन सम्मिट...

बंगलादेशीहरुलाई नेपालमा उपचारको लागि आउन आव्हान

काठमाडौं/ नेपाललाई मेडिकल हबको रुपमा विकास गरी मेडिकल टुरिजमको उत्कृष्ट गन्तव्यको रुपमा नेपाललाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले नेपाल मेडिसिटीले प्रवद्र्धन अभियानको थालनी गरेको छ । बंगलादेश स्थित नेपाली राजदुतावासको सहयोगमा नेपाललाई उपचारको राम्रो गन्तव्यको रुपमा पहिचान...

नयाँ नेतृत्वको प्रहरी डिआईजीले निर्मलाको आमा–बुवालाई नभेटेकोप्रति आपत्ति

काठमाडौं/ कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्याय मागमा ‘निर्मलाको लागि न्याय अभियान’ले निर्मलाको बलात्कारी तथा हत्यारालाई तुरून्त पक्राउ गरी कारवाही गर्न सरकारसमक्ष माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार...

कलंकीदेखि थानकोट ठप्प पार्ने कबाडी व्यवसायीहरुको चेतावनी

काठमाडौं/ नेपाल कबाडी व्यवसायी समाजले चन्द्रागिरी नगरपालिकाले कबाडी व्यवसायीहरुसँग अव्यवहारिक रुपमा दोहोरो कर लिएको भन्दै कडा आपत्ति जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा समाजले पत्रकार सम्मेलन गरेर यस्तो आपत्ति जनाएको हो । समाजका अध्यक्ष...

आफ्ना ज्वाइँलाई नियम विपरित अर्थमन्त्रीले बनाए नागरिक लगानी कोषको संचालक

काठमाडौं/ आफू अर्थमन्त्री भएको भोलिपल्टै डा. युवराज खतिवडाले आफ्ना ज्वाइँलाई नियम विपरित नागरिक लगानी कोषको संचालकमा नियुक्त गरेका छन् । अर्थमन्त्री डा। खतिवडाले आफ्ना ज्वाइ डा. रामशरण खरेललाई राष्ट्र बैंकको विराटनगर कार्यालयबाट काठमाडौं अर्थमन्त्रालय तानेर...

RECENT POSTS

HOT NEWS