काठमाडौमा चल्ने बसमा पत्रकारलाई आरक्षित सिट
काठमाडौँ, १९ असोज राजधानीको साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बसले पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।
बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा...
दादबाट छुटकारा पाउने घरेलु उपाय
काठमाडौं/ शरीर चिलाएर रातो खटिरा आउने र निको भए पनि यसको दाग कहिल्यै हटेर नजाने समस्या एक आम समस्या आयो भने हामी यसलाई दाद भनिन्छ। शरीरको हात, पाखुरा, गर्दन, घाँटी वा अन्य भागमा चिलाएर...
चर्चित गायक रामकृष्ण ढकाल ‘चरित्र’का कारण प्रहरी फन्दामा
गायक रामकृष्ण ढकालको स्वर रहेको ‘चरित्र’ बोलको गीत सार्वजनिक भएको छ।
सार्वजनिक उक्त गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका छन् । भने गीतमा मनिस वशिष्टको शब्द तथा पुरुषोत्तम सुवेदीको संगीत रहेको छ।
शान थापाको निर्देशनमा तयार...
स्वेच्छिक गिरफ्तारी गर्न आग्रह गर्दै सिंहदरबार गेटमा प्रदर्शन
काठमाडौं/ ‘निर्मलाका निम्ति न्याय’ अभियानका अभियन्ताहरुले स्वेच्छिक गिरफ्तारी गर्न आग्रह गर्दै बिहीबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन् ।
अभियन्ताहरुले बिहीबार बिहान ११ बजे निषेधित क्षेत्र घोषणा गरिएको सो ठाउँमा प्रदर्शन गरेर धर्ना दिएका उनीहरूले...
दरबारमार्गमा भएको सामुहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त गौतमद्धारा आत्मसमपर्ण
काठमाडौं/ दरबारमार्गको चर्चित होटल ल्याण्डमार्कमा भएको भनिएको सामुहिक बलात्कार प्रकरणका एक अभियुक्तले जिल्ला अदालत काठमाडौंमा आत्मसमपर्ण गरेका छन् ।
काभ्रे स्थायी घर भएका विकास गौतमले आत्मसमर्पण गरेका हुन् । बुधबार साँझ ५ बजे जिल्ला अदालत...
सिके राउतविरुद्ध अमेरिकामा नेपालीहरु आक्रोशित
काठमाडौं/ सिके राउतले तराईमा स्वतन्त्र मधेश अभियान चलाएपछि नेपालमा रहेको नेपाली मात्रै नभई विदेशमा रहेका नेपालीहरु पनि सिके राउतको अभियानका विरुद्धमा उत्रिएका छन् । अमेरिकामा रहेका नेपालीहरु झन धेरै चिन्तित हुँदै सिके राउतको अभियानका...
प्रधानसेनापति र कतारका राजदुतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित कतार राजदुतावासका महामहिम राजदुत Mr. Yousuf Bin Mohmmed AL-Hail ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
उक्त भेटवार्ताका क्रममा महामहिम राजदुतMr. Yousuf Bin Mohmmed AL-Hail ले नवनियुक्त...
ऋषि धमलाले नायक बन्न ‘अफर’ गरेपछि रवि लामिछाने को जवाफ यस्तो (भिडियोसहित)
काठमाडौं/ पत्रकार रवि लामिछानेले ऋषि धमलाले निर्माण गरेको चलचित्र ‘अनुराग’ हेरेका छन । बिहीबार अपरान्ह कुमारी हल पुगेर लामिछानेले उक्त चलचित्र हेरेका हुन् ।
चलचित्र हेरिसकेपछि लामिछानेले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने‘ऋषि धमलाले गरेको कामलाई...
बलात्कारको प्रयास गरेको भनेर लगाएको आरोप प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न तयार (भिडियोसहित)
काठमाडौं/ अमृता फाउण्डेशन नेपालका सचिव अमृत कार्कीले आफूमाथि संस्थामा आवद्ध भोल्युनटिएर आँचल श्रेष्ठले यौन दुव्र्यवहार गरेको भनेर लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा उक्त संस्थाले आयोजना गरेको...
परिवारले भन्यो : हाम्रो परिवारको आगलागीबाट निधन भएको होईन, हत्या नै भएको हो
काठमाडौं/ मोरङको कोनेपोखरी गाउँपालिका–३ हरकपुरमा आगोले जलेर घरसहित एकै परिवारका चार जनाको ज्यान जानेगरि भएको घट्ना नियोजित रुपमा भएको पीडित परिवारले आरोप लगाएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले गरेको पत्रकार सम्मेलनमा आगलागीको...

























