चिनीको मूल्य रु ६३ निर्धारण गर्न सरकारलाई निर्देशन
काठमाडौं/ प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ ।
समितिको आज यहाँ बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा...
अदालतमा नेपाली भाषा प्रष्ट बनाउने अभियान
बागलुङ/ बागलुङ अदालतमा प्रयोग हुने भाषालाई जटिल र क्लिष्ट बनाइयो भने भविष्यसम्म रहने नजीरमा समस्या हुन्छ । फैसला हुँदा हारजीत हुनेले पनि आफू के कारणले हारेको वा जितेको भन्ने समेत प्रष्ट नहुने खतरा रहन्छ...
असक्षम प्रहरी प्रमुखलार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलार्इ ज्ञापन पत्र
काडमाडौं/ निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गर्दै नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ ।
गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा...
भारत र रुसबीच पाँच अर्ब डलरको हतियार खरिद सम्झौता
नयाँदिल्ली/ भारतको औपचारिक भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज बिहीबार साँझ नयाँदिल्ली आउँदैछन् । रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ५ अर्ब डलरको अध्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौता...
हातमा नोटको बण्डल बोकेका प्रधानमन्त्रीको फोटो फेक नभई सत्य
काठमाडौं/ फोटोसँगै ‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै सम्माननीय प्र.म. के.पि.ओली ज्यु’ लेखिएको साथै प्रधानमन्त्री केपी शर्मा ओलीले हातमा नोटको बण्डल बोकेको एउटा फोटो फेसबुकमा भाइरल भएको छ।
त्यति धेरै रकम चेकमा नदिई नगद...
दिलिप सिंह बिष्टले नै निर्मला पन्तको बलात्कार गरेको लिखित र मौखिक बयान (भिडियो)
काठमाडौं/ निर्मला पन्तको बलात्कार गरेर मैले नै हत्या गरेको हुँ भनेको भिडियो प्रमाण भेटिएको छ । भिडियोमा आरोपित मानेर पक्राउ परेका दिलिप सिंह बिष्टले आफूले नै बलात्कार गरेको लिखित र मौखिक बयान दिएको सुन्न...
कान्तिपुर, नागरिक र अन्नपुर्ण पोष्ट पत्रिका जलाइएको घटनाप्रति महासंघको भत्सर्ना
धनगढी/ गत शुक्रवार संसदको दुई तिहाई बहुमतले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेपछि राष्ट्रिय पत्रिकाहरुले गोदावरीका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै अत्तरियाका युवाहरुले बुधबार पत्रिका जलाएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएपछि अत्तरियाका युवाहरुले...
विवेकशील साझा निर्मला पन्तको घरमा पुगेर समवेदना र एक्यवद्धता पुनः व्यक्त
कञ्चनपुर / विवेकशील साझा पार्टीका संयोजकहरू रवीन्द्र मिश्र र उज्वल थापा लगायतका केन्द्रीय नेतृत्वले निर्मला पन्तको बुवा-आमालाई भेटेर समवेदना र एक्यवद्धता पुनः व्यक्त गरेको छ।
हिजो बुधवार मिश्र र थापा निर्मला पन्तको घर निम्बुखेडा (कञ्चनपुर)...
यसरी सहि तरिकाले भर्नुस डीभी ?
काठमाडौं/ यस बर्षको लागी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) आवेदन खुलिसकेको छ । डीभीको आवेदन बुधबार राति ९ः४५ बजेबाट खुलेको हो ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२० को लागि डीभीको आवेदन दिन आवहन गरेको हो ।...
मानसिक सन्तुलन ठीक नभएकी ६३ वर्षीया महिलालाई बलात्कार
मोरङ/ बेलबारी नगरपालिका-८ सिर्जना टोल बस्ने मानसिक सन्तुलन ठीक नभएकी ६३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय पदमबहादुर मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

























