अश्लिल वेबसाईट बन्द गरेर यौन अपराध नियन्त्रण होलान् त ?
- निशा तामाङ
नेपाल सरकारले यौनजन्य अश्लिल वेबसाईटहरू बन्द गर्ने निर्णय गरेसँगै अहिले अश्लिल वेबसाइटहरू बन्द हुने क्रममा छन् । असोज ५ गते सुचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दुरसञ्चार प्राधिकरणलाई नेपालमा अश्लिल वेबसाइट बन्द...
नेपाली कागजको माग बढ्दै
दमौली/ तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा उत्पादन गरिँदै आएको नेपाली कागजको माग बढ्दै गएको छ । यहाँ रु दुई करोडको लगानीमा कागज उद्योग स्थापना गरिएको हो ।
उद्योगबाट दैनिक २५ कोरी नेपाली कागज उत्पादन भइरहेको उद्योगका...
अहिले प्रधानमन्त्री ओली दोहामा
दोहा/ प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा न्यूयोर्कबाट काठमाडौँतर्फ...
बुसान फिल्म महोत्सव कोरियाली एकीकरणमा केन्द्रित
एसियाकै सर्वाधिक ठूलो चलचित्र महोत्सवका आयोजकहरूले यसपटक उत्तर र दक्षिण कोरियाको राजनीतिक विषयलाई मात्र नउठाउन आग्रह गरेका छन् । विगतका महोत्सवमा राजनीतिक विषय, खासगरी अन्तर–कोरियाले प्रमुखता पाउँदै आएको थियो । बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा...
हाम्रा नेता जता जान्छन् उतै कालो झण्डा किन ?
- राज्यलक्ष्मी शाक्य
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अमेरिका भ्रमणमा पुगेका बेला कालो झण्डा देखाएर विरोध गरेको समाचार नेपालका सञ्चार माध्यमहरूमा निकै चर्चित बन्यो । स्वयम बाबुरामले त्यो घटनाको निन्दा गर्दै आफ्नो स्वागतमा उपस्थित रहेका...
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा ओली हिजो न्यूयोर्क आइपुग्नु भएको थियो ।
कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली...
सुन तस्करीको पोल खुलेको गृहमन्त्रीबाट खुलासा
काठमाडौं/ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीको ठूलो सञ्जाल ध्वस्त बनाउन आफू सफल भएको दावी गरेका छन् । चितवनमा पुगेर थापाले यस्तो दावी गरेका हुन् । ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा...
दुई पाइलटको जहाज दुर्घटना हुने पक्का !
काठमाडौं/ पार्टी एकीकरण भएको चार महिना नपुग्दै विभाजनको संघारमा पुगेको छ । नेता मोहनविक्रम सिंहले भनेझैं ‘गाडा अगाडि गोरु पछाडि’को शैलीमा भएको एमाले र माकेको एकीकरण भुसमा लागेको आगोजस्तो हुन पुगेको छ ।
तत्कालीन नेकपा...
नेपाल–अष्ट्रेलिया साझेदारी
काठमाडौं/ नेपाल–अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ ।
संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति भएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ ।
जलस्रोत व्यवस्थापनमा...
आक्रामक बन्दै गएको विप्लव नेतृत्वको नेकपाको गतिविधि तीव्र
रोल्पा / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले चन्दा माग्ने, कुटपिट गर्ने र राजीनामा दिन दबाव दिने गरेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। ती गतिविधि विगतको माओवादी विद्रोहको झल्को दिने खालका देखिन्छन्।
त्यहाँका जनप्रतिनिधिहरूका अनुसार विगतमा हतियार...
























