तेस्रो विश्व युद्धको संकेत , अमेरिका-रुस सम्बन्ध तनावमा
वाशिंगटन/ विश्वका दुई ठुला शक्ति अमेरिका र रुसको सम्बन्धमा तनाब उत्पन्न हुने देखिएको छ । यि दुई देशहरुका बिचमा प्रतिष्ठाको लडाई समयसमयमा चलिरहेको हुन्छ । उनिहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो शक्ति प्रर्दशन गरिरहेका...
बागदरबार नभत्काउन सर्वाेच्चको अन्तरिम आदेश
काठमाडौँ, १८ असोज । सर्वोच्च अदातले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी...
समिरमानसिंह बस्नेतलाई ‘ईनकाउन्टर’ गर्न खोजिएको परिवारको आरोप (भिडियोसहित)
काठमाडौं/ निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति बस्नेतको परिवारले आपत्ति तथा शंका जनाउँदै जीवन रक्षाको माग गरेको छ ।
बुधबार बस्नेतका परिवारले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर...
नपाल मेडिसिटी र करुणा फाउण्डेसनबीच विशेष सम्झौता
काठमाडौं/ नपाल मेडिसिटी र करुणा फाउण्डेसन् बीच विशेष सम्झौता भएको छ ।
स्वतन्त्र स्थानिय संस्था (इन्डिपेन्डेन्ट लोकल अर्गनाइजेजन) करुणा फाउण्डेसन्का कर्मचारीको उपचारार्थ नेपाल मडिसिटीसग विशेष सम्झौता गरिएको छ ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमाल र करुणा...
२५ दिनदेखि १७ वर्षीया युवती बेपत्ता, प्रहरी प्रशासनले चासो नदेखाएको परिवारको आरोप
काठमाडौं/ उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ७ चकलघाटकी १७ वर्षीया युवती तुलसा पोखरेल गत भदौ २२ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले यस्तो जानकारी गराएको हो...
ओली–प्रचण्ड निषेधको राजनीति बन्द गर !
–निमकान्त पाण्डे
नेपालको राजनीतिमा कम्युनिष्ट धार बहुमतमा छ, यो धारलाई नेपाली जनताले विश्वास गरेका छन् । यो धारप्रति नेपाली जनताको आकर्षण बढेको छ । नेपाल संसारका कम्युनिष्टहरूका लागि आकर्षणको केन्द्र बनेको छ । हिंसात्मक युद्धलाई...
हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइनु पर्छ : गृहमन्त्री थापा
चितवन/ गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने जानकारी दिनुभएको छ ।
गृह मन्त्रालयले आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला...
‘मेड इन पाकिस्तान-सार्क एडिसन’ नारासहित आजदेखि प्रदर्शनी शुरु
काठमाडौं/ ‘मेड इन पाकिस्तान,सार्क एडिसन’ नाम दिइएर पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वल्ड सेन्टरमा शुरु भएको छ ।
पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना...
प्रधानमन्त्रीलाई चेतावनीसहित ज्ञापन पत्र बुझाउने राजपाको तयारी
सप्तरी / संविधान अहिलेसम्म संशोधन हुन नसकेकोप्रति रुष्टता प्रकट गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधन गर्न र अपराधी पत्ता लगाइ पक्राउ गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने भएको छ ।
राजपा अध्यक्ष मण्डलका...
सुन तस्करीको नयाँ नाका चर्चित, पाँच किलो सुन बरामद
काठमाडौं/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा...
























