नापी विभागमा मैनबत्ती बालेर नेपाली भूभाग लिम्पियाधुराको खोजी

काठमाडौं / नेपालको भू-भाग भारतमा गाभेर नेपालको नयाँ नक्सा भारतमा तयार गरिएको चर्चा चलिरहेका बेला नापी विभागका महा निर्देशकसमक्ष नेपालको भू-भाग खाजी गर्ने काममा नेपालका देशभक्त सचेत नागरिकहरु क्रियशील भएका छन् । यसैक्रममा ग्रेटर...

दशैँको अग्रिम टिकट बुकिङ कालाबजारी गर्ने बढी भाडा लिनेलाई कारवाही

काठमाडौं/ दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान आजैदेखि शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले...

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय

जकार्ता/इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ । यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त...

महानगरपालिकाकै न्यायिक समिति निष्क्रिय

काठमाडौँं/ स्थानीय तहका समस्या हल गर्न संविधानले न्यायिक समितिको परिकल्पना गरेको छ तर स्थानीय निकायमा रहेका त्यस्ता न्यायिक समिति अझै क्रियाशील हुन सकेका छैनन् । त्यस्ता समितिमा उजुरीसमेत निकै कम पर्ने गरेका छन् । देशको...

दैशैं तिहार लक्षित यात्रुको सहजताका लागि नेपाल र भारतमा हेल्पडेस्क स्थापना

नेपालगंन्ज/ दैशैं तिहार लक्षित भन्सार सुरक्षा योजना लागू, यात्रुको सहजताका लागि नेपाल र भारतमा हेल्पडेस्क स्थापना गरिएको छ । नेपाल तर्फ हेल्प डेस्कको स्थापना गरीसकिएको छ भने भारत तर्फ एक हप्ता भित्रै हेल्प डेस्क स्थापना गर्नेसहमतिभएको...

नर्भिकबाट रोटरी इन्टरनेशनल डिष्ट्रिक्स् ३२९२ का सदस्य तथा परीवारलाई विशेष स्वास्थ्य सेवा उपलब्ध गराइने

काठमाडौं/ रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परीवारलाई विशेष प्राथमिक एवम सहुलियत पूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सिलसिलामा रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटल वीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ । रोटरी...

सशस्त्र प्रहरी लाई ठूलो सफलता

नेपालगंन्ज/ राजश्व बिद्धिको अभियानमा तिब्ररुपमा मूभ भएको सशस्त्र प्रहरी बल हेडक्वाटर बाँके नं ३० लाई ठूलो सफलता हासिल भएको छ । सशस्त्र प्रहरीबलको कडा चेक जाँचका कारण आज बिहान ४ः४५ बजे राजश्व छलि तथा बिना...

खानी र पानी सँगै चल्दैन : सूचना मन्त्री बाँस्कोटा

 काभ्रे/  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने जनाउनुभएको छ । काभ्रेपलाञ्चाकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, 'अनधिकृत रुपमा...

स्याङयोङ गाडीको नयाँ सोरुम पोखरामा सुरु साथै अनबिटेबल अफर

 काठमाडौं/ स्याङयोङ गाडीको नेपालकालागि एक मात्र आधिकारिक वितरक तथा आइएम एस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइ एम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले...

दश वर्षपछि दाङमा नेपाल एयरलाइन्सको परिक्षण उडान

शरद रेग्मी दाङ /नेपाल एयरलाइन्सले दाङको टरीगाउँ विमानस्थलमा परिक्षण उडान गरेको छ । विहानको ११ बजेर २० मिनेटमा पहिलो पटक विमानस्थलमा अवतरण गरेको पाँच मिनेटमै उडेको नाइन. एन. एकेयु विमानले दोस्रो पटक ११ बजेर ३५...

RECENT POSTS

HOT NEWS