नेविसंघबाट सरकारी वकिलको कार्यालय तोडफोड
कञ्चनपुर/ निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।
जिल्ला बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेका जिल्ला सरकारी वकिल खेमराज...
हेटौंडाको वर्गसंगै विद्यार्थी परिषदको प्रदेश ३ का जिल्ला अभ्यासवर्ग सम्पन्न
काठमाडौं/ गत साउन १२ गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट प्रारम्भ भएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अभ्यास वर्ग अहिले प्रदेश नम्बर ३ का सबै जिल्ला काठमाडौ ,भक्तपुर ,ललितपुर ,काभ्रे ,सिन्धुपाल्चोक ,दोलखा ,रामेछाप ,सिन्धुली ,नुवाकोट ,रसुवा...
धनकुटाको हिले र मोरङको बेलवारीमा नोबेलको स्वास्थ्य शिविर : १६०० बिरामीको निःशुल्क उपचार
विराटनगर/ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको वेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरेको छ । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य...
‘अनुराग’ हेर्न हलमै पुगे मन्त्री, नेता तथा कलाकारहरु, कसले के भने ?
काठमाडौं/ पत्रकार ऋषि धमलाले निर्माण गरेको नेपाली कथानक चलचित्र अनुरागले दर्शकको राम्रो साथ पाएको छ । धमलाले बनाएको मुभी भएर मुलुकका चर्चित अनुहारहरुले हलमै गएर अनुराग हेरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना - 'यो...
६१ हजार बराबरको पटाका बरामद
लहान/ प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाका बरामद गरेको...
प्रधानमन्त्री अोलीलाई कोस्टारिकामा पीएचडी उपाधि
कोस्टारिका/ कोस्टारिकाको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को पीएचडीको उपाधी पाएका छन । सान जोसमा रहेको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) ले उनलाई मानार्थ विद्यावारिधीको उपाधि दिएको उनको राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमार्फत...
सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण
घोराही/ सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शिक्षित बेरोजगार...
काठमाडौं महानगर इकाईको एक दिवसीय अभ्यास वर्ग सम्पन्न
काठमाडौं/ नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद नेपालले काठमाडौं महानगर इकाईको एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ।
उक्त कार्यक्रमको प्रमुख अतिथिमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र नेपालका डाइरेक्टर प्रा.डा.केदार शर्मा , अतिथि...
प्रधानसेनापति र फ्रान्सेली राजदुतबीच शिष्टाचार भेटवार्ता
काठमाडौं/ सोमबार प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित फ्रान्सका राजदुत ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत Mr. Francois Xavier LEGER ले नवनियुक्त प्रधानसेनापति श्री थापालाई बधाई दिनुका...
महिलाका मुद्दा – एक साताभित्रै फैसला
काठमाडौं/ काठमाडौं जिल्ला अदालतले बलात्कार तथा जघन्य अपराधका मुद्दामा शुक्रबारदेखि फास्ट ट्र्याकबाट सुनुवाइ सुरु गरेको हो । फास्ट ट्र्याक मुद्दामा १० मुद्दा निरन्तर सुनुवाइको चरणमा रहेको जिल्ला अदालतका प्रमुख न्यायाधीश रमेश पोखरेलले जानकारी दिए । अब...

























