आजदेखि १ सातासम्म नागढुंगा सडकखण्ड बन्द

काठमाडौं/ चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख...

आज नेपाल-बङ्गलादेश भिड्दै

काठमाडौं/  भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो...

दाङको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने

काठमाडौ, १६ असोज । दाङको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । लामो समयदेखि बन्द रहेको विमानस्थलमा नेपाल एयरलाइन्सको विमानले आजै देखि परीक्षण उडान पर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र...

पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, असोज १६ अन्तर्राष्ट्रिय समुदायले नेपालले पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजित कार्यक्रममा भाग लिएर स्वदेश फर्किएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील...

प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन सांसदहरुको गोप्य भेला

काठमाडौं/ प्रधानमन्त्री केपी ओलीको कार्यशैलीबाट आजित भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले सांसदहरुलाई आफ्नो पक्षमा बनाउन लबिङ गर्न थालेको खुलासा भएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र नेकपाका अध्यक्ष...

एकरूपैयाँ बढी भाडा लिए पाँच हजार जरिवाना

 काठमाडौं/  सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले...

आई एम एस ग्रुप अब नेपालकालागि DJI को आधिकारिक बिक्रेता

काठमाडौं/ द्रोन व्यवसायको ७० % बजार हिस्सा ओगटेको DJI विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो । camera drone, एरियल फोटोग्राफीको stabilizer र भिडियोग्राफिका DJI विश्व प्रख्यात छ । विशेष श्रीजनशिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको DJI, कम उचाई एरियल...

नागरिक सहायता कक्षा स्थापना

दाङ/ हिन्दुहरुको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा सहायता कक्षा स्थापना गर्न सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीको बसपार्कमा सहायता कक्षा स्थापना गरेको छ । सोमवार सहायता कक्ष स्थापना गरिएको...

असन्तुष्ट माधवलाई सिंगापुरबाट प्रचण्डको फोन

काठमाडौं/ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताबीच आरोप प्रत्यारो चलिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई सिंगापुरबाट टेलिफोन गरेका छन् । संसदको बर्खे अधिवेशनको अन्तिम दिन वरिष्ठ नेता नेपालले सरकारले जनअपेक्षा अनुरुप...

यौनजन्य अपराधको समस्या समाधान नहुने प्रियंकाको तर्क

नायिका प्रियंका कार्कीले अश्लिल साईट बन्द गर्नु समस्याको समाधान होइन भन्ने धारणा व्यक्त गरेकी छिन् । चलचित्र ‘कथा काठमाडौं’को प्रोमोशनको एक अन्तर्वार्तामा नायिका कार्कीले अश्लिल वेबसाइट बन्द गर्नाले अझ आपराधिक घटना बढ्नसक्ने जनाउछिन् । ‘अश्लिल...

RECENT POSTS

HOT NEWS