नेपालबाट अफगानिस्तानलाई १३२ रनको चुनौती
काठमाडौं/ बङ्गलादेशमा जारी एसिसी यु–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १३२ रनको लक्ष्य दिएको छ ।
बङ्गलादेशस्थित क्रिरा शिख मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ दशमलव ३ ओभरमा...
१६ हजार यौनजन्य अश्लिल वेबसाइट बन्द
काठमाडौं / यौनजन्य अश्लिल वेबसाइटहरु बन्द भएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ ।
दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन...
प्रहरीमा जागिर खुल्यो, खेलाडी देखि हजामसम्मलाई प्रहरीमा अवसर
काठमाडौं/ प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगी लगायतका पदमा सोमबार भर्ना खुलेको हो । नेपाल प्रहरीमा ७२७६ रिक्त पदमा भर्ना खुलेको छ...
नेपाल मेडिसिटीमा ‘डिजास्टर ड्रिल’ सफल रुपमा सम्पन्न
काठमाडौं/ प्राकृतिक प्रकोपबाट निम्तन सक्ने दुर्घटनाका लागि पूर्वतयारी अपनाउन र उद्धार एवं उपचारका लागि जुनसुकै बेलापनि तयारी अवस्थामा रहन नेपाल आर्मी तथा अमेरिकन आर्मीले नेपाल मेडिसिटी अस्पतालमा डिजास्टर ड्रिल सम्पन्न गरेको छ ।
विश्व युद्धका...
प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण
काठमाडौं/ प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार असोज १४ गते काभ्रे जिल्लाको भकुण्डेबेसीस्थित श्री नं।२६ बाहिनी अड्डा र सोहि जिल्लाको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति...
पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट चन्द्रागिरि हिल्स लिमिटेड पुरस्कृत
चन्द्रागिरि/ राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले चन्द्रागिरि हिल्स लिमिटेडलाई पहुँच युक्ततातर्फको इनोभेटिभ अवार्डबाट सम्मान गरेको छ ।
आइतबार राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच महिला बाल–बालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले उक्त सम्मान चन्द्रागिरि हिल्स लिमिटेडका...
कीर्तिपुर नगरको अभ्यास वर्ग सम्पन्न
काठमाडौं/ कीर्तिपुरमा प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्ग सम्पन्न भएको छ ।
कीर्तिपुरमा रहेका विभिन्न सहिद स्मारक , मंगल र जनसेवा लगायतका कलेजहरुको सहभागितामा प्राज्ञिक विद्यार्थी परिषद नेपाल कीर्तिपुर नगर समितिको आयोजनामा एक दिवसीय...
कतार र बेलायतको सहयोग पाएर राम परिवार हर्षित
रौतहट / कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएको छ । श्रम गर्न खाडी मुलुकमा विगत १५ वर्षदेखि कतारमा रहेका महोतरीका जलेश्वर निवासी बद्रीनाथ झाले रौतहटको परोहा नगरपालिका–७ नरकटियाखापका असहाय दुवै...
मालदिभ्सका पूर्व राष्टपतिलाई धरौटीमा रिहा गर्न आदेश
कोलोम्बो/ मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ ।
मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उहाँका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजीत भएको एक हप्तापछि धरौटीमा रिहा...
प्युठानमा जिप दुर्घटना हुँदा एकको मृत्यु
प्यूठान, १५ असोज । प्यूठानमा आज बिहान भएको जिप दुर्घटनाका एकको ज्यान गएको छ ।
लु१च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका–५ बस्ने शालिक बस्नेतको घटनास्थलमै ज्यान गएको हो । ठूलाबेँसीबाट बाग्दुला आउँदै...
























